२०८२ माघ २६ सोमवार , ०१:०१:३२ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न युक्रेन असफल भएकै कारण अमेरिका अघि सर्नुपरेको बताएका छन् । साउदी अरबमा भएको रुस–अमेरिका वार्तामा आफूलाई नबोलाएको भन्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आपत्ति जनाएपछि त्यसको जवाफमा […]

बुधवार, फागुन ७, २०८१

काठमाडौं । सरकारले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा टुँडिखेलमा आयोजित मूल समारोहमा पुरस्कार घोषणा गरिएको हो । पुरस्कार प्राप्त गर्नेहरूमा टेलिमेडिसिन क्षेत्रतर्फ सिन्धुपाल्चोकका डा. छिरिङ लामा, […]

बुधवार, फागुन ७, २०८१

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डसँगको उद्घाटन खेलमा पाकिस्तानले टस जितेको छ । कराचीको नेशनल स्टेडियममा टस जितेर पाकिस्तानका कप्तान मोहम्मद रिजवानले पहिले बलिङ रोजेका छन् । यो खेलमा पाकिस्तानको टोलीमा कप्तान रिजवानसँगै फखर जमान, […]

बुधवार, फागुन ७, २०८१

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन दिवस’ विभिन्न कार्यक्रम गरी मनाएको छ । आयोगले संवत् २०१५ सालमा पहिलो पटक मतदान भएको दिनलाई स्मरण गर्दै २०७३ सालदेखि प्रत्येक वर्षको फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको हो […]

बुधवार, फागुन ७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर देउवा भारत जान लागेका हुन् । इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको […]

बुधवार, फागुन ७, २०८१

काठमाडौँ । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयको अवस्था सामान्य बन्दै गएको छ । नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि विश्वविद्यालयको अवस्था तनावग्रस्त बनेको थियो । अहिले विश्वविद्यालयको अवस्था भने सामान्य बन्दै गएको विद्यार्थीहरूले जनाएका छन् । […]

बुधवार, फागुन ७, २०८१

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का भुक्तानीलगायत गतिविधिहरू अस्थायी रूपमा रोकिएको र यसको समीक्षा पूरा भएपछि आगामी कदमबारे नेपाल सरकारसँग छलफल गर्ने बताएको छ । एमसीसीले २ फागुनमा इमेल लेखी नेपाल […]

बुधवार, फागुन ७, २०८१

काठमाडौं । नेपालको पुरुष कबड्डी टोलीले बङ्गलादेशमा घरेलु टोलीसँग पाँच अभ्यास खेल खेल्ने भएको छ । यही फागुन १० गते आउँदो शनिवारदेखि १६ गतेसम्म बङ्गलादेशको ढाकामा नेपालले पाँच अभ्यास खेल खेल्न लागेको हो । नेपालको […]

बुधवार, फागुन ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्खाले भोगेको हन्डरले परिवर्तन भएको बताउँदै नयाँ पुस्ताले इतिहासलाई बिर्सन नहुने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन र प्रजातान्त्रिक […]

बुधवार, फागुन ७, २०८१

ताप्लेजुङ । ताप्लेजुङ जिल्लावासीले प्रसिद्ध तीर्थस्थल पाथीभरामा सकेसम्म चाँडै केबुलकार निर्माण सक्नुपर्ने माग गरेका छन् । पाथीभरामा निजी क्षेत्रबाट केबुलकार निर्माण गर्न शिलान्यास समेत भइसेकका बेला यो विषयको पक्ष र विपक्षमा विवाद जारी छ । […]

बुधवार, फागुन ७, २०८१