२०८३ वैशाख १६ बुधवार , ०४:१८:४७ बजे

Sajhamanch

मिडियाबाट साभार

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् । इलाम […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । अर्थ मन्त्रालयले समग्रमा देशको अर्थतन्त्रले गति लिएको निष्कर्ष निकालेको छ । मन्त्रालयले प्रकाशित गरेको पछिल्लो अर्थ बुलेटिनमा अर्थतन्त्रका बाह्य सूचक सबल र सुदृढ भएको तथा आन्तरिक सूचकहरुमा सुधार हुँदै गएको उल्लेख छ । […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जारी गर्ने भनिएको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित भएको छ । बर्खास्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भए,गरेका काम र आर्थिक अवस्था देखाउन प्राधिकरणले श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरे पनि […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । जलवायु परिवर्तनले धेरै तरिकाले चुनौती थपिरहेको छ । समयसँगै यसको अर्को नयाँ प्रवृत्ति पनि देखापरेको छ, त्यो हो तापक्रममा छिटो–छिटो हुने परिवर्तन । पछिल्लो वैज्ञानिक अध्ययनबाट के पत्ता लागेको छ भने संसारभर छोटो […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । नारायणगढ–बुटवल सडकअन्तर्गतको नवलपरासी दाउन्ने खण्डमा सडक विस्तारका लागि आउँदो ३१ गतेसम्म रातमा गाडीको आवागमन बन्द गरिने भएको छ । यसअघि हिजोसम्म रातको ११ बजेदेखि बिहान ५ बजेसम्म गाडी सञ्चालनमा रोक लगाएर सडक विस्तारको […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ८ विकेटले हराएको छ । गएराति भएको खेलमा गुजरातले जीतका लागि दिएको दुई सय १० रनको लक्ष्य राजस्थानले १५ ओभर ५ बलमा दुई विकेट […]

मङ्गलवार, वैशाख १६, २०८२

झापा । स्पेन र पोर्चुगलमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । बिजुलीको अभावमा मोबाइल फोन सेवा, इन्टरनेट नेटवर्क, रेल सेवासहित विभिन्न क्षेत्रमा समस्या आएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विद्युत सञ्जाल सञ्चालकको मुख्यालय पुगेर […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । काठमाडौं केन्द्रित शिक्षकहरुको आन्दोलन आज २८औं दिन पुगेको छ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुको आन्दोलन नरोकिने बताएका छन् । गएराति सरकारसँग भएको वार्तामा ठोस सहमति जुट्न नसकेको भन्दै उनले आफूहरुले […]

मङ्गलवार, वैशाख १६, २०८२

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासका एक दम्पती मृत अवस्थामा फेला परेका छन्।पुनर्वास–९ गाउँ डब्बा कोलनी बस्दै आएको ६८ वर्षीय सबराम भुल र ६६ वर्षीय गंगादेवी भुलको जनजागरण सामुदायिक वन क्षेत्र भित्र झुन्डिएको अवस्थामा शव फेला परेको […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । लामो समयदेखि फिल्मको पर्दामा कुशल अभिनेत्रीको छवि बनाएकी अभिनेत्री रेखा थापालाई अब नाटकमा पनि देख्न पाइने भएको छ । कान्तिपुर थिएटरले मंचन गर्न लागेको नाटक ‘मीरा’बाट उनले डेब्यु गर्न लागेकी हुन् । नाटकको […]

मङ्गलवार, वैशाख १६, २०८२