काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ८.१४ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.३० प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय २३.८३ बिन्दुमा ओर्लेर बन्द भएको छ ।अघिल्ला दुई कारोबार दिन लगातार घटेको […]
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल,मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो ।निगमका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँ, डिजेलरमट्टीतेलमा १ […]
काठमाडौं । पश्चिमी तथा स्थानीय वायु तथा बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ।कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी […]
काठमाडौं । मे १ अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस। १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ।श्रमिकहरूको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन […]
काठमाडौं । सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएको छ । सो सहमति बोकेर शिक्ष, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्ता स्थलबाट निस्किएका छन् । ‘९ वटा बुँदामा सहमति […]
काठमाडौँ । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेबिच बुधबार भेटवार्ता भएको छ । नेपाल भ्रमणका लागि काठमाडौँ आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताएका छन्। आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाद्वारा बुधबार काठमाडौंमा आयोजित ‘इन साइट अफ लाइभ’ नामक अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले […]
काठमाडौं । बङ्गलादेशले पाकिस्तानमा गएर पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ । बङ्गलादेशले मे महिनामा पाकिस्तानमा टी–२० शृङ्खला खेल्ने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनाएको छ । यो टी–२० शृङ्खला आईसीसीको फ्युचर […]
काठमाडौँ । रेशम चौधरीलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाउने भएको छ । बुधबार बिहान जारी भएको भनिएको पत्र आधिकारिक नभएको भन्दै सर्वोच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्ने तयारी गरेको […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा ४ दशमलव ६१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ । कार्यालयले बुधबार एक कार्यक्रम आयोजना गर्दै राष्ट्रिय लेखा तथ्यांकको अनुमान सार्वजनिक गरेको हो […]