२०८३ वैशाख १६ बुधवार , १२:१३:२० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार हिजोसम्म ७७ करोड ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको […]

सोमवार, वैशाख २९, २०८२

काठमाडौँ । अभिनेता दीपकराज गिरीले पैसा कमाउने उद्देश्यले कलाकारिता क्षेत्रमा नआउन नयाँ पुस्ताका कलाकारलाई आग्रह गरेका छन् । डिजिटल मिडिया अलायन्स (डिम्यान)ले आइतबार आयोजना गरेको छलफल सत्रमा उनले यी सुझाव दिए । कलाकारिता क्षेत्र कठिन […]

सोमवार, वैशाख २९, २०८२

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ।पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक […]

सोमवार, वैशाख २९, २०८२

काठमाडौं । वैशाख शुक्ल पूर्णिमाका अवसरमा किरात राई समुदायले उभौली पर्व मनाउँदैछ। गर्मी बढेसँगै यो समुदायका मानिस बेसीबाट लेकतिर ‘उँभो लाग्ने’ भएकाले पनि यसको नाम उभौली रहेको बताइन्छ।भूमेस्थानमा पूजा आराधना गरी यो पर्व मनाइन्छ। बाली […]

सोमवार, वैशाख २९, २०८२

काठमाडौं । वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्धजयन्ती। सोमबार २५६९ औँ बुद्धजयन्ती मनाउन लागिएको हो। नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउँछन्।इसापूर्व ५६३ अर्थात् २५६८ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन कपिलवस्तु जिल्लास्थित लुम्बिनी […]

सोमवार, वैशाख २९, २०८२

काठमाडौँ । राहत शिक्षकहरूले सम्झौता अनुसारको माग मुद्दाहरू समावेश भएर विद्यालय शिक्षा ऐन जारी नभएको खण्डमा कडा आन्दोलनको चेतावनी दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिले विगतमा आफ्नो पेसागत स्थायित्वका लागि गरिएको सम्झौता अनुसार […]

आइतवार, वैशाख २८, २०८२

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ५३ अङ्कले घटेर २ हजार ६४९ दशमलव ११ विन्दुमा झरेको छ । आज विकास बैंक, होटल, जीवन बीमा […]

आइतवार, वैशाख २८, २०८२

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । […]

आइतवार, वैशाख २८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले राजा फर्काउने राजावादीहरूका सपना कहिल्यै पूरा नहुने बताएका छन् । राजावादी पार्टी र संगठनहरूले जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन घोषणा गरेर राजा फर्काउने भन्दै लागि रहेका बेला […]

आइतवार, वैशाख २८, २०८२

झापा । भारत र पाकिस्तानबीच हिजो युद्धविराम घोषणा भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यही महिना इन्डियन प्रिमियर लिग (आईपीएल) शुरू गर्ने दिशामा कदम चाल्न थालेको छ । भारत–पाकिस्तान सीमामा तनावका कारण बीसीसीआईले गएको […]

आइतवार, वैशाख २८, २०८२