२०८३ वैशाख १५ मङ्गलवार , ०९:३५:५५ बजे

Sajhamanch

मिडियाबाट साभार

सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकारले नेपाली फिल्म निर्माता सविन ज्ञवालीलाई उदीयमान फिल्मकर्मीको रुपमा चयन गरेको छ । त्यहाँको स्क्रिन बोर्डको वेबसाइटअनुसार सन् २०२५ को ‘इमर्जिङ प्रड्युसर प्लेसमेन्ट प्रोग्राम’मा सविनसहित दुई अस्ट्रेलियाली फिल्ममेकरहरू […]

बुधवार, वैशाख ३१, २०८२

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ […]

बुधवार, वैशाख ३१, २०८२

काठमाण्डौ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ कचौडे भीरमा रहेको त्रिशुली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता भएका छन् ।हिजो बेलुकीपख ११ वर्षकी जेनी डंगोल र ११ वर्षकै सदिक्षा राई बेपत्ता भएका जिल्ला […]

बुधवार, वैशाख ३१, २०८२

काठमाण्डौ । १९ वर्षमुनिको साफ च्याम्पियनशिप प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको दुई टोलीबीचको हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भएको हो । जीतसँगै […]

बुधवार, वैशाख ३१, २०८२

काठमाडौं । बनेपामा निर्माण हुन लागेको अत्याधुनिक इन्डोर फिल्म छायांकन स्टुडियोको नाम ‘सिनेपाः’ राखिएको छ । चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसीले ‘सिनेमा’ र नेवार समुदायले ‘नेपाल’लाई बोलाउने शब्दबाट मिलाएर स्टुडियोको नामाकरण गरिएको जनाए । […]

मङ्गलवार, वैशाख ३०, २०८२

काठमाडौं । सोमबार राति देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रही मौसम सफा रहने साँझ ६ बजेको बुलेटिनमा […]

मङ्गलवार, वैशाख ३०, २०८२

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ।बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ। […]

मङ्गलवार, वैशाख ३०, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानअन्तर्गत पोखरामा आगामी जेठ १० गते जनसभा गर्ने भएको छ।जेठ २ गते बैतडीको पाटनबाट सुरु हुने उक्त अभियान जेठ ८ गते लुम्बिनी प्रदेशको पूर्वीरूकुम हुँदै गण्डकी […]

मङ्गलवार, वैशाख ३०, २०८२

जनकपुरधाम । बिहे भोजमा खाजा खाँदा धनुषाधाममा सय जनाभन्दा बढी बिरामी भएका छन् । धनुषाको मिथिला विहारी नगरपालिका-८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित सय जना भन्दा बढी बिरामी भएका हुन् । […]

सोमवार, वैशाख २९, २०८२

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह बढ्दै गएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । साउनदेखि चैत मसान्तसम्मको नौ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा ३ खर्ब ६१ अर्ब […]

सोमवार, वैशाख २९, २०८२