काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् चल्न नसक्दा विधेयकहरू अड्किएको बताएका छन् । डिप्लोमा इन्जिनियर्स एशोसिएशन, नेपाल (डीन) को ४५ औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रवार ललितपुरमा आयोजित “जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी […]
काठमाडौं । नेपाली चलचित्र ‘जन्ते बाख्रो’ आजदेखि देशभर एकसाथ प्रदर्शनमा आएको छ । यो चलचित्रले गाउँघरमा हराउँदै गएको ‘जन्ते बाख्रो’ संस्कृतिलाई हास्य र व्यङ्ग्य शैलिमा प्रस्तुत गरेको छ । सिमोन सुनुवारले निर्देशन गरेको चलचित्रको निर्माण […]
विराटनगर । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभाको अवरोध चाँडै हट्ने विश्वास व्यक्त गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चालु अधिवेशनबाटै निजामती कर्मचारी ऐन र शिक्षा ऐन जारी हुने […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरुले संसदको गतिरोध जारी राख्दा सभामुख सभामुख देवराज घिमिरे असन्तुष्ट बनेका छन् । शुक्रबार काठमाडौंमा आयोजित डिप्लोमा इन्जिनियर्स एसोशिएसनको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा चल्न […]
काठमाडौं । सप्तरीमा लुटपाट गर्न गएका डाँका समूहको प्रतिकार गर्दा एक जनाको ज्यान गएको छ । अर्का एकजना घाइते भएका भएका छन् । डाका समूहले चलाएको गोली लागेर सुरुङ्गा नगरपालिका–८ मल्हनवाका कान्तालाल चौधरीको ज्यान गएको […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलोन मस्कबीचको तनाव उत्कर्षमा पुगेको छ । योसँगै विश्वको सबैभन्दा शक्तिशाली नेता र धनाढ्य व्यक्तिबीचको यसअघिको मित्रता समाप्त भएको बीबीसीले जनाएको छ । मस्कले राष्ट्रपति ट्रम्पले हस्ताक्षर […]
काठमाडौं । उज्वेकिस्तान र जोर्डन पहिलो पटक फिफा विश्वकपमा छनोट भएका छन् । यस्तै दक्षिण कोरिया पनि विश्वकपमा छनोट भएको छ । विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा उज्वेकिस्तान यूएईसँग गोलरहित बराबरी खेल्दै पहिलो पटक […]
मोरङ । मोरङमा ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति ८ बजे मोरङ सुनवर्षी नगरपालिका –९ मलढैयास्थित झपरतल– डाइनिया हुलाकी सडक खण्डमा बाटो छेउमा बिग्रिएर रोकी राखेको को.१त. ११०५ नम्बरको ट्याक्टरमा झपरतलबाट डाइनियातर्फ […]
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (यूएई) जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ । मन्त्री शरतसिंह भण्डारीले सरकारले बजारको अवस्था हरेर तलब निर्धारण गरेको जानकारी […]
सुनसरी । सशस्त्र प्रहरी बलले सप्तकोशी नदीमा बेपक्ता गोताखोरको शुक्रबार बिहानैबाट खोजी जारी राखेको छ । त्यसक्रममा एक जनाको शव भेटिएको छ । उनको सनाखत हुन बाँकी छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी […]