विराटनगर । सत्तकोशीमा बेपत्ता भएका गोताखोर सुरज साउदको शव फेला परेको छ । उनको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक भेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । कुरिनटारबाट गएको सशस्त्र […]
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे दलहरूसँग असन्तुष्ट बनेका छन् । पटक-पटकको छलफलबाट पनि दलहरु संसदको अवरोध हटाउन सहमत नभएपछि सभामुख घिमिरले असन्तुष्टि व्यक्त गरेका हुन् । यही जेठ १५ गते बजेट भाषण भएपछि […]
काठमाडौं । यूईएफए नेसन्स लिगको उपाधिका लागि आज राति पोर्चुगल र स्पेन खेल्दैछन् । खेल जर्मनीको म्युनिखमा रहेको एलियान्ज एरिनामा नेपाली समयअनुसार राति पौने १ बजे शुरु हुनेछ । सेमिफाइनलमा पोर्चुगलले घरेलु टोली जर्मनीलाई २–१ […]
इलाम । विदेशी भूमिमा पसिना बगाएका र फर्किएर गाउँमै रोजगारी सृजना गरेका सूर्योदय नगरपालिका–१३ र १४ का बासिन्दाले सञ्चालन गरेको ‘आप्रवासी बहुउद्देश्यीय सहकारी संस्था’ प्रभावकारी बन्दै गएको छ। त्रिहत्तर घरपरिवार आबद्ध सहकारीमा अहिले मासिक दुई […]
काठमाडौं । सभामुख देवराज घिमिरेले तीन वटा दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन्। आइतबार संसदको अवरोध खुलाउने विषयमा सभामुख घिमिरेले पौने १२ बजेदेखि सिंहदरबारमा तीन वटा प्रमुख दलसँग छलफल गर्न लागेको हो। नेपाली कांग्रेस, नेकपा एमाले […]
काठमाडौं । चार दिन बन्द काठमाडौं–हेटौँडा जोड्ने सडक कान्ति लोकपथ आजदेखि खुलेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ बगुवा बाग्मती खोलामा निर्माणाधीन बेलिब्रिज जडानको काम गएराति सकिएकोले आज बिहान साढे १० बजेदेखि […]
काठमाडौं । निजामती कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै देशभरका कर्मचारीहरुले कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन थालेका छन् । ‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’को अगुवाइमा कर्मचारीहरुले आजदेखि अनिश्चितकालीन आन्दोलन थालेका […]
काठमाडौं । नेपाली सेनामा सिख समुदायबाट पहिलो पटक प्रतिनिधित्व भएको छ । सैनिक जवान करण सिंह सिख शुक्रबार अछाममा आयोजित पासिङ आउट समारोहबाट दीक्षित भएका हुन् । उनले अछामस्थित गोरखबक्स गणबाट तालिम प्राप्त गरेका हुन् […]
झापा । मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको छ । मेचीनगरको वडा नं. २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं. ६ को बङ्गुर […]
भोजपुर । यहाँको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण गरिएको छ । यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यले पदमार्ग निर्माण थालिएको हो । रामप्रसादराई–८ का वडाध्यक्ष बाचकुमार […]