२०८३ वैशाख १३ आइतवार , ०८:२५:४९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ९३ अङ्कले घटेर २ हजार ५९५ दशमलव ९७ विन्दुमा झरेको छ । शेयर बजार लगातार चौथो […]

आइतवार, असार ८, २०८२

काठमाडौं । चितवनस्थित नारायणी नदीमा बग्दै आएका एक पुरूषको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ। भरतपुर महानगरपालिका-१ स्थित नारायणी नदीमा आइतबार दिउँसो एक जना पुरूष बगिरहेको देखेर सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको सहप्रवक्ता एवं […]

आइतवार, असार ८, २०८२

काठमाडौं । वित्तीय क्षेत्रमा लगानीयोग्य रकम अर्थात् तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ६० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ । बोलकबोलमार्फत ६० अर्ब रुपैयाँ खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि […]

आइतवार, असार ८, २०८२

झापा । अमेरिकाले इरानमा प्रत्यक्ष युद्ध शुरू गरेको विषयमा अमेरिकाभित्रै पनि विरोध भएको छ । इरानसँगको युद्धमा इजरायललाई सहयोग गर्दै आएको अमेरिकाले आज बिहान इरानको फोर्दो, नतान्ज र इस्फाहानका परमाणु केन्द्रमा हवाई आक्रमण गरेपछि अमेरिकाको […]

आइतवार, असार ८, २०८२

इलाम। इलाममा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । रोङ गाउँपालिका ६ स्थित सिद्धिखोला किनारको घारीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो । अन्दाजी वर्ष ५०/५५ की मृतक महिलाको सनाखत हुन […]

आइतवार, असार ८, २०८२

काठमाडौं । क्यानडा आउँदो वर्ष हुने आईसीसी टी–२० विश्वकपमा छनोट भएको छ । अमेरिका क्षेत्रीय छनोटमा बहामासलाई हराउँदै क्यानडा भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप २०२६ मा छनोट भएको हो । बाहमासले दिएको ५८ रनको […]

आइतवार, असार ८, २०८२

काठमाडौं । ७२ जिल्ला विदेशीलाई लिजमा दिने प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहको अभिव्यक्ति संसदीय रेकर्डबाट डिलिट भएको छ । आइतबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले चाररपाँच जिल्लामा मात्रै बजेट केन्द्रित रहेको बताए । […]

आइतवार, असार ८, २०८२

काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । मलेशियामा आज भएको खेलमा नेपालले सिङ्गापुरलाई ६ विकेटले हरायो । सिङ्गापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३ ओभर ३ बलमा […]

आइतवार, असार ८, २०८२

काठमाडौं । आइतबार पनि प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध गरेको छ । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर राखेर विपक्षी दलहरूले जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन् । ३० […]

आइतवार, असार ८, २०८२

रामेछाप । मन्थली नगरपालिका–६ कुनौरी र वडा–७ भटौली जोड्ने तामाकोशी नदीमा निमार्णाधीन मोटरेबल पुलको बीच भाग (स्ल्याब) भाँचिएको छ । आज बिहान पुलको स्ल्याब भाँचिएको हो । यसअघि पुल निमार्णको काम अन्तिम चरणमा पुगेका बेला […]

आइतवार, असार ८, २०८२