२०८३ वैशाख १३ आइतवार , ०७:००:१४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिजसँगको टी–२० अन्तर्राष्ट्रिय खेललाई लिएर उत्साह व्यक्त गरेका छन् । स्कटल्यान्डमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला खेलेर हिजो स्वदेश फर्किएको नेपाली टोलीका कप्तान पौडेलले […]

सोमवार, असार ९, २०८२

इटहरी । सुनसरीमा मध्यराति कारबाट राइफल बरामद गरिएको छ। बराहक्षेत्र नगरपालिका–५ स्थित अमहा सिमसार क्षेत्रको भित्री सडक खण्डमा प्रहरीले चेकजाँचका क्रममा एक थान राइफल बरामद गरेको छ। एउटा कारलाई नियन्त्रणमा लिइएको छ भने चालकसहित करिब […]

सोमवार, असार ९, २०८२

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आज पनि नाराबाजी गरेका छन् । तर सभामुख देवराज घिमिरेले बैठक नियमित सन्चालन गरेका छन् । सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र […]

सोमवार, असार ९, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ओएनएम (कर्मचारीहरूको सङ्गठन तथा व्यवस्थापन) प्रस्तावविरुद्ध देशभरका रेडियोग्राफरहरु कार्यस्थलमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् । सरकारी, अर्धसरकारी र गैरसरकारी स्वास्थ्य संस्थामा कार्यरत रेडियोग्राफी कर्मचारीहरु आज पनि आफ्नो कार्यस्थलमा कालोपट्टी […]

सोमवार, असार ९, २०८२

काठमाडौं । काठमाडौं उपत्यकाका तीनसहित २२ जिल्लामा बाढीको जोखिम भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार आज काठमाडौं, ललितपुर, भक्तपुर, इलाम, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बारा, पर्सा, […]

सोमवार, असार ९, २०८२

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा मन्त्रीहरूले बजेटमा उठेका प्रश्नको जवाफ दिँदैछन् । यही असार ५ गतेदेखि सभामा बजेटको मन्त्रालयगत छलफल सुरु भएको थियो । विनियोजन विधेयकमाथिको छलफलमा उठेको […]

सोमवार, असार ९, २०८२

चितवन । वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेदेखि जिप सफारी बन्द हुने भएको छ । निकुञ्जले हरेक वर्ष असार १५ देखि करिब तीन महिना निकुञ्जभित्र जिप सफारी बन्द गर्दै आएको छ […]

सोमवार, असार ९, २०८२

झापा । दुई वर्षअघि महामारीकै रुप लिएर नियन्त्रणमा आएको लम्पी स्कीनबाट यस वर्ष झापाको बिर्तामोडमा पाँचवटा चौपाया मरेका छन् । बिगत दुई सातादेखि देखा परेको लम्पी स्कीन रोगबाट बिर्तामोड वडा नं. ६ मा दुईवटा तथा वडा […]

सोमवार, असार ९, २०८२

भोजपुर । यहाँको अरुण गाउँपालिकामा निर्माणाधीन आठ वटा सिँचाइ कुलामध्ये चार वटा सम्पन्न भई सञ्चालनमा आएपछि किसानलाई अकाशे पानीमा भर पर्नुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतमान जिमीका अनुसार अरुण गाउँपालिकामा साना […]

सोमवार, असार ९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी दैलेखमा रहेको मिथेन ग्यासको उत्पादनमा लाग्न निर्देशन दिएका छन् । हिजो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका प्रतिनिधिसँग दैलेखको ग्यास उत्खनन् […]

सोमवार, असार ९, २०८२