काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो । स्पष्टीकरण […]
पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियूमा अनेरास्ववियुको प्यानल नै निर्वाचन भएको छ । अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याउदै निर्वाचित भए। नेविसंघका सुशील न्यौपानेले ५०३ मत पाएका छन् । स्वतन्त्र रुपमा उठेकी विप्लवीले ४६९ […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले विजयी शुरुआत गरेको छ । हिजोको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई एक विकेटले पराजित गरेको हो । लखनउले दिएको २१० रनको लक्ष्य पछ्याएको दिल्लीले अन्तिम तीन […]
काठमाडौँ । जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गरिँदैछ । प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने पापमोचनी एकादशी व्रत आज भगवान् विष्णुको पूजा, आराधना गरी मनाउन लागिएको हो […]
विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगर परिसरबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । सोमबार अपराह्न विराटनगर महानगरपालिका-४ खार्जीमा रहेको यातायात कार्यालय आसपासबाट १२ जना बिचौलीयालाई पक्राउ गरेको हो । सेवाग्राहीलाई ठगी गरेको गुनासो आएपछि […]
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक घाइते छन् । आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको […]
काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारद लुइँटेल नियुक्त गरेको छ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले सर्लाहीका लुइँटेललाई सीईओमा नियुक्त गरेको हो । सरकारले नेप्सेका प्रमुख कार्यकारी अधिकृतको […]
झापा । टर्कीएका राष्ट्रपति रेचेप तैय्यप एर्दोगानले विपक्षी राजनीतिक दलहरूलाई हिंसाको आन्दोलन भड्काएको आरोप लगाएका छन् । गएको बुधवार एर्दोगानका राष्ट्रपति प्रतिद्वन्द्वी तथा इस्तानबुलका मेयर एवम् विपक्षी नेता इक्राम इमामोग्लु भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि विरोध […]
विराटनगर । प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे चयन भएका छन् । विराटनगर जारी १० औं महाधिवेशनमा अध्यक्षको दाबेदार राजेश राईले दाबी छाडेपछि पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । राईले महाधिवेशनमा निर्वाचन माग गरेका […]
काठमाडौं । पछिल्लो साता युट्युबको नेपाल ट्रेन्डिङको संगीत खण्डमा विभिन्न शैली र जनराका गीतको उपस्थिति देखिएको छ । गतसाता रिलिज भएको समिक्षा अधिकारीको गीत ‘पान बुट्टे रुमाल’ ट्रेन्डिङको शीर्ष स्थानमा छ । समीक्षाको आवाजमा सजिएको […]