ताप्लेजुङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे देखिन थालेका छन् । मैवाखोला गाउँपालिकाको तीजुरे–मिल्के–जलजले क्षेत्र बिहानैदेखि हिउँले ढाकिएको देखिएको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासहित कुम्भकर्ण, पाथीभरा र मानाभरा क्षेत्र […]
झापा । झापाको कनकाई नगरपालिका-२ स्थित हेप्पील्याण्ड फनपार्कमा दुई समूहबिच झडप भएको छ । फनपार्कभित्र शनिवार दिउँसो ४ बजे डिजे बजाई नाच्ने क्रममा दुई समूहबीच विवाद हुँदा पाँच जना घाइते भएका छन् । घटनापश्चात् प्रहरीले […]
पाँचथर । हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा १२ प्रतिशत मानिसमा नसर्ने रोगहरू देखापरेका छन । समुदायका ३० वर्षभन्दा माथिका ४४३ जना मानिसहरूको स्वास्थ्य परीक्षण गर्दा १२ प्रतिशत मानिसहरूमा मधुमेह, उच्च रक्तचाप, […]
काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार हिजो र आजका लागि एक अमेरिकी डलरको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा तोकिएको छ । […]
झापा । संयुक्त अरब इमिरेट्स (यूएई)को पहलमा २२ वटा देशहरूले स्ट्रेट अफ हर्मुज क्षेत्रमा व्यापारिक जहाजमाथि भएका आक्रमण कडा शब्दमा निन्दा गरेका छन् । यी देशहरूले संयुक्तरुपमा इरानका गतिविधिले अन्तर्राष्ट्रिय समुद्री मार्गको सुरक्षामा गम्भीर असर […]
काठमाडौं । अस्ति र हिजो देशका विभिन्न ठाउँमा परेको वर्षा र हिमपातले किसानलाई राहत पुगेको छ । चिस्यानको अभाव झेलिरहेको बेला चैत पहिलो हप्ता देशका धेरै ठाउँमा पानी परेपछि राहत भएको हो । उच्च पहाडी […]
काठमाडौं । आज विश्व पानी दिवस मनाईंदैछ । जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्त्व, संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि […]
काठमाडौं । नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा व्यापार यस वर्षबाट पुन:सुरु गर्ने भएका छन् । भारतको प्रमुख समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)को रिपोर्टअनुसार, ६ वर्षको अन्तरालपछि […]
काठमाडौं । मिथिलाञ्चलमा आजदेखि विधिवत्रूपमा चैती छठ पर्व शुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि […]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक भइरहेको छ ।शुक्रबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा बैठकमा प्रस्तुत गरेका थिए । पार्टी प्रवक्ता देवराज […]