२०८३ वैशाख १२ शनिवार , ०४:०३:५३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । अफगानिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको गएराति निधन भएको छ । उनले नेपाल प्रिमियर लिग (एनपिएल) मा समेत अम्पारिङ गरेका थिए । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर शिनवारीको निधन […]

मङ्गलवार, असार २४, २०८२

विराटनगर । मोरङमा महिलाको हत्या आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । रतुवामाई नगरपालिका–६ का गणेशबहादुर बस्नेतकी पत्नी ६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्या आरोपमा ६९ वर्षीय टंकबहादुर बस्नेत पक्राउ परेका हुन् । प्रहरीका […]

मङ्गलवार, असार २४, २०८२

धादिङ । त्रिशूली नदीको छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव भेटिएको छ । धादिङको गजुरी गाउँपालिका–६ बेल्खुमा र गल्छी गाउँपालिका–२ केउरेनीमा शव भेटिएका हुन् । दुवै शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । रसुवामा आएको बाढीले पुर्‍याएको क्षतिबारे छलफल गर्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने छ […]

मङ्गलवार, असार २४, २०८२

झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट १७ वर्षमा ७४ जनाको ज्यान गएको छ । २०६५ सालदेखि अहिलेसम्ममा ७४ जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका डिभिजन वन कार्यालय झापाका प्रमुख वन अधिकृत भरतबाबु श्रेष्ठले जानकारी दिनुभयो । […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । रसुवामा बाढीमा परी हराइरहेका १८ जनाको खोजी भइरहेको छ । बिहान ३ बजेतिर नेपाल–चीनको सिमानामा रहेको ल्हेन्दे खोलामा आएको बाढीका कारण १८ जना सम्पर्कविहीन भएका हुन् । हराउनेमा छ जना नेपाली कामदार, छ […]

मङ्गलवार, असार २४, २०८२

विराटनगर । सुनसरीको बराहक्षेत्र –११ स्थित कोशीटप्पु वन्यजन्तु आरक्षमा एउटा जंगली हात्ती मृत फेला परेको छ। कोशीटप्पु वन्यजन्तु आरक्षको कोर इलाकानजिकै रहेको सप्तकोशीको भंगालोमा आरक्षका कर्मचारीहरुले जंगली भाले हात्ती मृत अवस्थामा फेला पारेका हुन् । […]

मङ्गलवार, असार २४, २०८२

झापा । अमेरिकाको टेक्सासमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १०४ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार धेरै मानिस अझै हराइरहेका छन् । ज्यान गुमाउनेहरूमा क्याम्प मिस्टिक नामक ख्रीष्टियन बालिकाहरूको ग्रीष्मकालीन शिविरका २७ बालिका र […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । गएको आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षको तेस्रो त्रैमासिक अर्थात् माघदेखि चैतसम्ममा आर्थिक वृद्धिदर दोब्बरले बढ्ने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस अवधिमा आर्थिक वृद्धिदर ४ दशमलव […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । अछाम, कञ्चनपुर, जाजरकोट र कैलालीमा मध्यम वर्षा भएको छ । पानी परिरहेका ती ठाउँका खोला नदीहरुमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अछामको गोपघाट, ओलीगाउँ, कञ्चनपुरको ज्यामिरखाली, हनुमाननगर, […]

मङ्गलवार, असार २४, २०८२