२०८३ वैशाख १२ शनिवार , ०५:२५:५८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आईपीओमा आवेदन दिने अवधि छोट्याएको छ । बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड (नवौं संशोधन) निर्देशिका, मार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आईपीओमा आवेदन दिने अवधि छोट्याएर न्यूनतम […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना निकालेर त्रिशूली नदीको उपल्लो भू-भाग नुवाकोट र रसुवातर्फ अत्यधिक वर्षा भएको भन्दै त्रिशूली नदी किनारका दुवैतर्फ […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौँ । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ […]

मङ्गलवार, असार २४, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई ह्वाइट हाउसमा स्वागत गर्नुभएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । गाजामा चलिरहेको युद्ध अन्त्य गर्न युद्धविराम सम्झौताको पहल गरिरहनु भएका राष्ट्रपति ट्रम्पको नेतन्याहुसँगको यो भेटलाई महत्वकासाथ […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । नेपाल–चीनको सिमानामा रहको ल्हेन्दे खोलामा आएको बाढीमा परी रसुवामा १८ जना बेपत्ता भएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीमा परी छ जना नेपाली कामदार, छ जना चिनियाँ कामदार, तीन […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा।लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) हुने भएको छ । हिजो एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले प्रतियोगिताको बारेमा जानकारी दिनुभएको छ । […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । छिमेकी चीनतर्फ अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको जानकारी दिनुभयो । बिहान ३ बजेतिर आएको […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको बताउनु भएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता […]

सोमवार, असार २३, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै एक करोड ८२ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रामेछापको उमाकुण्ड गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने ३२ वर्षीय फिन्चु […]

सोमवार, असार २३, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ब्रिक्स’ देशहरूलाई थप १० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ब्रिक्स’ को ‘अमेरिकी विरोधी नीति’ सँग मिल्ने देशहरूलाई थप १० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको […]

सोमवार, असार २३, २०८२