२०८३ वैशाख १२ शनिवार , ०२:३८:३६ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच २४ घण्टाभित्र दोस्रोपटक भेटवार्ता भएको छ । गाजामा युद्धविरामसम्बन्धी सम्झौता नजिकिँदै गर्दा उहाँहरुबीच ह्वाइट हाउसमा हिजो बेलुका भेटवार्ता भएको वासिङट्न पोस्टले जनाएको छ । […]

बुधवार, असार २५, २०८२

झापा । झापाको अर्जुनधारामा सामूहिक कुटाइबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ४ भाङवारी घर भई हाल वडा नं. ८ शनिश्चरे क्याम्पसनजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्ने २२ वर्षीया गंगा रार्ई […]

बुधवार, असार २५, २०८२

काठमाडौं । आज सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक […]

बुधवार, असार २५, २०८२

काठमाडौं । उपल्लो मुस्ताङमा लेदोसहितको बाढीले ६ वटा पुलमा क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार हिजो बेलुकाको बाढीले चार वटा पुल बगाएको छ भने दुई वटामा क्षति गरेको छ । नेपाल–चीन उत्तरी […]

बुधवार, असार २५, २०८२

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीमा आकश्मिक बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति […]

बुधवार, असार २५, २०८२

काठमाडौं । रसुवामा हिजो गएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अझै १९ जना बेपत्ता रहेका छन् । बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव […]

बुधवार, असार २५, २०८२

पाल्पा । पाल्पाको सिद्धबाबामा पहिरोमा परेर एक जनाको ज्यान गएको छ । पाल्पा बुटवल सडक खण्डअन्तर्गत सिद्धार्थराजमार्गमा पर्ने दोभान ३ सिद्धबाबा मन्दिर नजिक गएको पहिरोमा परी रामपुर नगरपालिका–६ तालपोखराका ३६ वर्षीय जनक भण्डारीको ज्यान गएको […]

बुधवार, असार २५, २०८२

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे सहमति भएसँगै सङ्घले आह्वान गरेका सबै आन्दोलनका कार्यक्रमहरू स्थगन भएको छ । आजदेखि अस्पतालमा सेवा […]

बुधवार, असार २५, २०८२

काठमाडौँ । भोटेकोशीमा आएको बाढीबाट विस्थापितलाई उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा प्रवेश गरेपछि उतै रोकिएको छ । चिनियाँ सुरक्षा अधिकारीले अनुमतिबिना प्रवेश गरेको भन्दै रसुवागढी पारि चिनियाँ भूमिमा सेनाको हेलिकोप्टर ल्याण्ड गराएका […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । नेपाल चिकित्सक संघको नेतृत्वमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रेपछि सरकारले संवाद सुरु गरेको छ । अहिले स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीको सहभागितामा छलफल चलिरहेको […]

मङ्गलवार, असार २४, २०८२