काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाल र बङ्गलादेशबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल तोकिएकै समयमा हुने बताएको छ । एन्फाले आज विज्ञप्ति निकालेर यसबारेमा जानकारी गराएको हो । फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत आउँदो भदौ […]
काठमाडौं । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गरेको छ । बोर्डको कार्यकारी समितिको हालै बसेको बैठकले आगामी आवका लागि रु एक अर्ब ५९ करोड ९९ लाख ७० हजारको बजेट स्वीकृत गरेको […]
काठमाडौं । सामाजिक सञ्जाल टेलिग्राममार्फत ठगी, सम्पत्ति शुद्धीकरण सम्बन्धी गतिविधि भएको भन्दै यसलाई बन्द गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा रहेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी कसूर निवारण सम्बन्धी राष्ट्रिय समन्वय […]
झापा । अमेरिकी सरकारले ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) नामक समूहलाई विदेशी आतङ्कवादी सङ्गठन घोषणा गरेको छ । अमेरिकाको विदेश मन्त्रालयले आधिकारिक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको बीबीसी हिन्दीले जनाएको छ । लश्कर–ए–तैयबा (एलईटी) को […]
काठमाडौं । नेपाली लिग च्याम्पियन हेल्प नेपाल स्पोर्ट्स क्लबले जीतका साथ काभा पुरुष च्याम्पियन्स लिगमा विजयी शुरुआत गरेको छ । माल्दिभ्समा हिजोदेखि शुरू भएको च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा हेल्प नेपालले घरेलु टोली धिवेही सिफाइन्स […]
काठमाडौं । भोलि शनिवार मध्यरातदेखि पूर्वी तराई र पहाडी क्षेत्रहरूमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार पर्सि आइतवार दिउँसोदेखि सोमवार बिहानसम्म देशभर ठूलो वर्षाको सम्भावना छ । बागमती, […]
झापा । झापाको बिर्तामोडबाट अहिलेसम्मकै ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड नगरपालिका–५ मा भण्डारण गरिएको ठूलो मात्राको लागूऔषध नियन्त्रणमा लिएको हो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अर्जुनधारा […]
काठमाडौं । आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस हो । स्वतन्त्रता र शान्तिको संस्कृति निर्माणमा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले गर्नुभएको योगदानको कदर गर्दै सन् २००९ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम बिना प्रगति सम्भव नभएको तथा श्रमिकको सम्मान बिना समृद्धि नहुने बताउनुभएको छ । साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले […]
काठमाडौं । अर्थ मन्त्रालयले हिजोदेखि शुरू भएको नयाँ आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनका लागि विस्तृत मार्गदर्शन सार्वजनिक गरेको छ । मार्गदर्शनले बजेट खर्चमा मितव्ययिता, वित्तीय अनुशासन, पारदर्शिता र प्रभावकारितामा विशेष जोड दिएको छ । […]