भोजपुर । खेतमा बाढी पस्दा भोजपुरको कावा खोला आसपास थन्काउने बेलाको बर्खे(साउने) धानबालीमा क्षति पुगेको छ । सडक विस्तारका क्रममा नाली व्यवस्थित नगरिँदा सडकको पानी खेतमा पसेपछि बालीमा क्षति पुगेको हो । सडकको पानी खेतमा […]
झापा । अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु भएको छ । एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई बिर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका […]
झापा । एशियाली क्रिकेट परिषद् (एसीसी) को वार्षिक साधारणसभा बैठक आज बङ्गलादेशको ढाकामा हुँदैछ । गएको मे महिनामा भारत–पाकिस्तान सैन्य झडपपछि अनिश्चिततामा फसेको यस वर्षको एशिया कपबारे यो बैठकमा निर्णय हुन सक्ने क्रिकेटसम्बन्धी जानकारी दिने […]
झापा । विवादित सीमा क्षेत्रमा थाई र कम्बोडियाली सेनाबीच झडप हुँदा कम्तीमा १२ थाई नागरिकको ज्यान गएको छ । झडपमा एक सैन्य कर्मचारी र ११ जना सर्वसाधारणको ज्यान गएको थाइल्यान्डका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको […]
सुनसरी । सुनसरीमा भन्सार छली गरी ल्याइएको १७ लाखभन्दा बढी मूल्य बराबरको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वाटर सुनसरीबाट खटिएको विभिन्न गस्ती टोलीले […]
झापा । भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा रु. २० करोड ८६ लाख ६९ हजार ६३२ राजस्व संकलन गरेको छ। २०७५ मा मुख्य भन्सारको रुपमा स्तरोन्नति भएको यो भन्सार त्यसअघि छोटी भन्सारको रुपमा सञ्चालन […]
झापा । संयुक्त राष्ट्रसङ्घको एक उच्च अदालतले जलवायु परिवर्तनसम्बन्धी ऐतिहासिक फैसला सुनाएको छ । हिजो सुनाइएको यो फैसलाले अब जलवायु परिवर्तनको मुद्दामा राष्ट्रहरूले एकअर्कामाथि कानूनी रूपमा मुद्दा दायर गर्नसक्ने बाटो खुला गरेको बीबीसीले जनाएको छ […]
कालीकोट । नेपालको सबभन्दा अग्लो भनिएको कालीकोटको पचाल झरना नेपाल सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ । आर्थिक वर्ष ०८२/०८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका एक सय वटा प्रमुख पर्यटकीय गन्तव्य […]
झापा । अमेरिकाको न्युयोर्कमा रहेको कोलम्बिया विश्वविद्यालयले ट्रम्प प्रशासनलाई २०० मिलियन अमेरिकी डलर तिर्न सहमत भएको छ । आफ्ना यहूदी विद्यार्थीहरूलाई सुरक्षा दिन असफल भएका कारण विश्वविद्यालयले यो रकम तिर्न बाध्य भएको बीबीसीले जनाएको छ […]
काठमाडौं । सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताउनु भएको छ । आज सिंहदरबारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वले हस्तान्तरण गरेको बाँसबाट निर्मित […]