२०८३ वैशाख १० बिहिवार , ०५:५८:१४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता भएको छ । युवराज सफलले अख्तियार प्रमुख राईमाथि छानबिनको माग गर्दै आज उजुरी दर्ता गराउनुभएको हो । युवराज सफलले अख्तियार प्रमुख प्रेमकुमार […]

आइतवार, साउन ११, २०८२

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माण सुरु गरिएको पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ । काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाको सापिङका विभिन्न वडा तथा बस्तीमा सडकको पहुँच पुर्‍याउने उद्देश्यले वि.सं. २०७७ […]

आइतवार, साउन ११, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कति बेला जेल पर्छ भन्न नसकिने बताउनु भएको छ। आइतबार बालुवाटारमा बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै ओलीले राजनीतिमा को कति बेला जेल पर्छ […]

आइतवार, साउन ११, २०८२

इलाम । माइजोगमाई–२ लोसेवासी एकमहिनादेखि चितुवा आतंकले त्रसित भएका छन् । चितुवाले गाउँका किसानको पशुचौपायलाई आक्रममण गर्न थालेपछि उनीहरु समस्यामा परेका हुन् । माइजोगमाई–२ लोसेका पशुपालक शेरबहादुर गुरुङले भन्नुभयो, “चार दिन भयो, निद्रा नै लाग्दैन […]

आइतवार, साउन ११, २०८२

काठमाडौं । इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको ‘प्रकाश मानव अधिकार पुरस्कार’ यस वर्ष चुरे तथा वन–जङ्गल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई प्रदान गरिने निर्णय इन्सेकले गरेको छ । […]

आइतवार, साउन ११, २०८२

झापा । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले माल्दिभ्सलाई रक्षा बल र पूर्वाधार सुदृढ गर्न ५६ करोड ५० लाख अमेरिकी डलरको प्रस्ताव गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले माल्दिभ्सको रक्षा क्षमतालाई मजबुत बनाउन निरन्तर सहयोग गर्ने बताउनुभएको […]

आइतवार, साउन ११, २०८२

रसुवा । नेपाल–चीनबीचको उत्तरी नाका रसुवागढीको मितेरी पुलमा चिनियाँ पक्षले बेलीब्रिज निर्माण शुरु गरेको छ । अघिल्लो महिना बाढीले बगाएको मितेरी पुलको ठाउँमा अस्थायी बेलिब्रिज निर्माण कार्य शुरु गरिएको हो । यो निर्माणसँगै अवरुद्ध नेपाल–चीन […]

आइतवार, साउन ११, २०८२

झापा । श्रावण शुक्ल तृतीया अर्थात् वराह जयन्ती। पौराणिक ग्रन्थका अनुसार जलमा डुबेको पृथ्वीको उद्धार गर्न भगवान् विष्णुले यसै दिन वराह अवतार लिएका थिए। पृथ्वीको उद्धार गरी मानव बसोबासयोग्य बनाएको विश्वास गरिन्छ।वराहजयन्तीका अवसरमा भगवान् विष्णुको […]

आइतवार, साउन ११, २०८२

कञ्चनपुर । भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पुग्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी पन्तको शव भोलिपल्ट […]

आइतवार, साउन ११, २०८२

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर भएका २२ जनालाई एक हप्ताभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर भएकाहरुलाई सात दिनभित्र हाजिर हुन […]

आइतवार, साउन ११, २०८२