२०८३ वैशाख १० बिहिवार , ०४:०२:०७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । राष्ट्रिय गौरवको रानीजमरा–कुलरिया सिँचाइ आयोजना निर्माणको दोस्रो चरण पूरा भएको छ। आर्थिक वर्ष २०६७/०६८ देखि निर्माण सुरु गरिएको यो आयोजनाको पहिलो चरण २०७४/०७५ मा सकिएको थियो भने दोस्रो चरण २०८०/०८१ मा सम्पन्न भएको […]

मङ्गलवार, साउन १३, २०८२

सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सोमबार साँझ करिब ७ः१० बजे भोटेकोशी गाउँपालिका–२, कोदारीस्थित ईकु पहिरोमा सडक माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । मधेश प्रदेशमा खडेरीका कारण हुनसक्ने खाद्य सङ्कट समाधानका लागि कृषि बाली परिवर्तन गर्न विज्ञले सुझाव दिएका छन । काठमाडौंमा हिजो भएको जलवायु न्यायसम्बन्धी कार्यक्रममा विज्ञहरूले जलवायु परिवर्तनका कारण समस्या थप बढ्दै जाने भन्दै […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भोकलाई कहिल्यै पनि युद्धको हतियारको रूपमा प्रयोग गर्नु नहुने स्पष्ट पार्नुभएको छ । इथियोपियाको राजधानी आदिस अबाबामा सम्पन्न खाद्य प्रणालीसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले यस्तो […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ आज मनाइँदैछ । विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन् । यो पर्व साउन शुक्ल पञ्चमी अर्थात् […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । अखिल नेपाल टेबल टेनिस सङ्घको आयोजनामा विश्व टिम टेबलटेनिस च्याम्पियनशिपका लागि दक्षिण एशियाली छनोट प्रतियोगिता भोलिदेखि शुरू हुने भएको छ । दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरको राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजकले पत्रकार सम्मेलनमार्फत […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । आज विश्व बाघ दिवस मनाइँदैछ । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाइन्छ । सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले घोषणा गरेसँगै […]

मङ्गलवार, साउन १३, २०८२

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव माथि आज मंगलबार प्रक्रिया अगाडि बढ्ने भएको छ । कांग्रेस संसदीय दलका सचिवसमेत रहेका सांसद कृष्ण तामाङले […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । प्रदेश सरकारले आफ्नो बजेटमा आन्तरिक ऋणलाई स्रोत देखाउन थालेको आठ वर्ष भएको छ । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७५र७६ मा पहिलो पटक आन्तरिक ऋण उठाउने गरी घाटा बजेट ल्याएको थियो । त्यसयता बागमती […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त हुनुभएको छ। सोमबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार रहेका पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो। ५८ वर्षे उमेरहदका कारण तत्कालीन […]

सोमवार, साउन १२, २०८२