२०८२ भदौ ११, बुधवार , ०८:३४:४८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले हल्ला नगरी काम गरिराखेको बताएका छन्। धरानमा आइतबार कांग्रेसले गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले परिस्थितिअनुसार अहिलेको संघीय सरकार बनेको र यसले काम गरिराखेको दाबी गरेका […]

आइतवार, पौष २१, २०८१

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र ब्राइटनले एक–एक गोलको बराबरी खेलेका छन् । दोस्रो स्थानमा रहेको आर्सनललाई दशौँ स्थानको ब्राइटनले बराबरीमा रोकेको हो । बराबरीसँगै आर्सनलको २० खेलमा ४० अङ्क भएको छ । […]

आइतवार, पौष २१, २०८१

काठमाडौं । डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ लिनुभन्दा १० दिन अगाडि एउटा मुद्दामा अदालतले निर्णय सुनाउने तयारी गरेको छ । ट्रम्पले यही जनवरी २० मा पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । त्यसको १० दिन अगाडि […]

आइतवार, पौष २१, २०८१

काठमाडौं । सुनको भाउ तोलामा १५०० रुपैयाँले घटेको छ । शुक्रवारको तुलनामा १५०० रुपैयाँले घटेर आज तोलाको एक लाख ५२ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी आज शुक्रवारको जस्तै तोलाको […]

आइतवार, पौष २१, २०८१

काठमाडौँ । पर्याप्त भिजिबिलिटी नभएका कारण आइतबार बिहान तराईका अधिकांश विमानस्थलमा उडान हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगर लगायत विमानस्थलमा उडान/अवतरणका लागि पर्याप्त भिजिबिलिटी छैन । […]

आइतवार, पौष २१, २०८१

झापा । भोजपुर र पाँचथरमा करेन्ट लागेर र लडेर दुईजनाको मृत्यु भएको छ । हिजो दिउँसो २ः४५ बजे भोजपुर षडानन्द नगरपालिका-४ काभ्रेमा प्र.१–०२–००२ ख ००९८ नम्बरको ट्रकबाट बिजुलीको पोल अनलोड गर्ने क्रममा अचानक पोल बिद्युत् […]

आइतवार, पौष २१, २०८१

काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनालले एमाले छाडेका छन्। आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै खनालले आफू कुनैपनि पार्टीमा आबद्ध नरहेको जानकारी दिएका हुन्। ‘हजुरहरु मेरो राजनीतिकस्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै […]

आइतवार, पौष २१, २०८१

काठमाडौं । भारतलाई हराउँदै अष्ट्रेलिया विश्व टेस्ट क्रिकेट च्याम्पियनसीपको फाइनलमा पुगेको छ । आज सिड्नीमा सकिएको पाँचौ टेस्टमा घरेलु टोलीसँग भारत छ विकेटले पराजित भयो । यो जीतसँगै अष्ट्रेलिया आउँदो जुनमा इंग्ल्यान्डमा हुने विश्व टेष्ट […]

आइतवार, पौष २१, २०८१

धनगढी । कैलालीमा जंगली जनावर मार्न थापेको विद्यतीय धरापमा युवक परेको घटनामा चार जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका-१ को मौवारी सामुदायिक वनमा विद्युतीय तार बिछायाएर थापिएको धरापमा परेर गत भदौमा सोही ठाउँ बस्ने […]

आइतवार, पौष २१, २०८१

झापा । भारतले अन्तरिक्षमा पठाएको काउलीको बिउ अङ्कुराएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले विज्ञप्ती निकालेर अन्तरिक्षमा पठाएको काउलीको बिउमा चार दिनमा टुसा पलाएको जानकारी गराएको हो । इसरोले टुसा पलाएको काउलीको फोटो सार्वजजिक […]

आइतवार, पौष २१, २०८१