काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाबीच भेटवार्ता भएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै २ घन्टा दुई नेताबीच छलफल भएको उपप्रधान तथा अर्थमन्त्री […]
काठमाडौं । ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ । हिजो दशरथ रङ्गशालामा भएको फाइनल खेलमा पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै ललितपुर च्याम्पियन बनेको हो । ललितपुरका इमोह […]
झापा । जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको निष्पक्ष जाँचमा सहयोग गर्न आफू तयार रहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बताएका छन् । पहलगाममा भएको आक्रमणपछि भारतले निराधार आरोप लगाएको प्रधानमन्त्री शरिफले बताएको बीबीसीले जनाएको छ । […]
काठमाडौं । आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउन र विद्यालय सञ्चालन गर्न सर्वोच्च अदालतले दिएको तीन दिनको समयसीमा आज सकिँदैछ । अदालतको आदेशसँगै सरकारलाई दबाब बढेको भए पनि अहिलेसम्म सरकार र शिक्षकहरुबीच सहमति जुट्न सकेको छैन । […]
काठमाडौं । एक टिभी अन्तर्वार्तामा बोलेकै आधारमा अभिनेत्री सुरक्षा पन्त यतिबेला सामाजिक संजालमा ट्रोल बनिरहेकी छन् । अन्तर्वार्ताको क्रममा पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र ह्यान्डसम् रहेको र फिल्म खेल्न उपयुक्त हुने अभिव्यक्ति दिएपछि पन्तमाथि राजावादीहरू […]
काठमाडौं । अभिनेता सागर लम्साल ‘बले’ बुवा बनेका छन् । उनकी पत्नी स्नेहाले केही दिनअघि पहिलो सन्तानको रुपमा पुत्रलाई जन्म दिएकी छन् ।बलेले सामाजिक संजालबाट प्रशंसकमाझ यो खुसीको खबर सेयर गरेका छन् । शनिबार शिशु […]
काठमाडौं । डोल्पामा भूकम्प गएको छ । आज बिहान तीन बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु डोल्पाको काञ्जिरोवा हिमाल क्षेत्रमा रहेको छ । […]
काठमाण्डौ ।आज दिउँसोपछि प्रि–मनसुनी प्रणाली फेरि सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले मौसममा बदली भएको मौसमविद्ले बताएका छन् । यसको प्रभावले आज र भोलि देशका […]
काठमाडौँ। नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन्।कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले थप अनुसन्धानका लागि उनलाई पक्राउ गरेको जानकारी दिएको छ। शनिवार राति उनलाई कपनस्थित निवासबाटै पक्राउ […]
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नेछन् ।कानुन, न्याय तथा […]