२०८२ भदौ ९, सोमवार , १२:१४:०३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । केही घरहरु भत्किएका छन् । चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ […]

मङ्गलवार, पौष २३, २०८१

काठमाडौं । आज बिहान गएको भूकम्पबाट अहिलेसम्म क्षतिको कुनै पनि विवरण प्राप्त नभएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार देशभर प्रहरी परिचालन गरेर […]

मङ्गलवार, पौष २३, २०८१

काठमाडौं । इटालियन सुपर कपको उपाधि एसी मिलानले जितेको छ । गएराति साउदीको रियादमा भएको फाइनल खेलमा एसी मिलानले इन्टर मिलानलाई ३–२ गोलले हराउँदै उपाधि जितेको हो । साविक विजेता इन्टरले शुरुवाती दुई गोल गरे […]

मङ्गलवार, पौष २३, २०८१

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार राति छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको […]

मङ्गलवार, पौष २३, २०८१

काठमाडौं । एकाबिहानै भूकम्पको धक्का गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गरेका छन् । ‘शुभप्रभात ! हिजोआज विभिन्न भागमा ससाना भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला’, प्रधानमन्त्रीले […]

मङ्गलवार, पौष २३, २०८१

काठमाडौं । त्रिविको स्नातक तहको प्रथम वर्षको मंगलबारको परीक्षामा १५ मिनेट समय थप गरिएको छ । बिहान ७ बजेबाट परीक्षा थियो । तर परीक्षा सुरु हुनुअघि भूकम्प आएपछि केहीबेर परीक्षा प्रभावित भएको थियो । त्यसैले […]

मङ्गलवार, पौष २३, २०८१

झापा । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको नेता तथा प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । आफ्नो नेतृत्वप्रति बढ्दो असन्तुष्टिकाबीच प्रधानमन्त्री ट्रुडोले हिजो राजीनामा दिएका हुन । उनले लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म प्रधानमन्त्री […]

मङ्गलवार, पौष २३, २०८१

झापा । अमेरिकामा हिमआँधीका कारण पाँच जनाको ज्यान गएको छ । केही दिनदेखि अमेरिकाको विभिन्न राज्यमा परेको बाक्लो हिमपात, चिसो हावा र हिमआँधीका कारण कठ्याङ्ग्रिएर र दुर्घटनामा परेर पाँच जनाको ज्यान गएको हो । मिसौरी […]

मङ्गलवार, पौष २३, २०८१

काठमाडौं । आज बिहान ६ बजेर ५० मिनेट जाँदा गएको ठूलो भूकम्पको म्याग्निच्युड फरक–फरक मापन भएको छ । नेपाल–चीन सिमानाको तिब्बतमा ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । […]

मङ्गलवार, पौष २३, २०८१

काठमाडौं । समर निरौलाको डेब्यु निर्देशन रहेको फिल्म ‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार आयोजित समारोहमा एसडी योगीद्वारा संगीतबद्ध गीत ‘म त यसै नक्कली’ सार्वजनिक गरियो । गीतमा हर्क साउदको शब्द रचना र […]

मङ्गलवार, पौष २३, २०८१