२०८२ पौष २८ सोमवार , ०९:००:२६ बजे

Sajhamanch

मिडियाबाट साभार

बिराटनगर । कोशी प्रदेश सरकारले सहकारी संस्थाको एउटै पदमा एक व्यक्तिले दुई कार्यकालभन्दा बढी निर्वाचित हुन नपाउने गरी रोक लगाएको छ । कोशी प्रदेश सरकारले मंगलबार अध्यादेशमार्फत ऐन संशोधन गर्दै पदाधिकारीहरु दुई कार्यकालभन्दा बढी बस्न […]

बिहिवार, वैशाख १८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षामा उभिएका छन् । एमाले निकट जनसांस्कृतिक महासंघको मंगलबार आयोजित महाधिवेशनमा बोल्दै प्रधानमन्त्रीले एक टिभी अन्तर्वार्तामा भनेका कुरालाई लिएर राजावादीबाट आलोचित अभिनेत्री पन्तको बचाउ गरे । […]

बिहिवार, वैशाख १८, २०८२

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ८.१४ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.३० प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय २३.८३ बिन्दुमा ओर्लेर बन्द भएको छ ।अघिल्ला दुई कारोबार दिन लगातार घटेको […]

बिहिवार, वैशाख १८, २०८२

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल,मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो ।निगमका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँ, डिजेलरमट्टीतेलमा १ […]

बिहिवार, वैशाख १८, २०८२

काठमाडौं । पश्चिमी तथा स्थानीय वायु तथा बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ।कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी […]

बिहिवार, वैशाख १८, २०८२

काठमाडौं । मे १ अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस। १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ।श्रमिकहरूको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन […]

बिहिवार, वैशाख १८, २०८२

काठमाडौं । सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएको छ । सो सहमति बोकेर शिक्ष, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्ता स्थलबाट निस्किएका छन् । ‘९ वटा बुँदामा सहमति […]

बुधवार, वैशाख १७, २०८२

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेबिच बुधबार भेटवार्ता भएको छ । नेपाल भ्रमणका लागि काठमाडौँ आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर […]

बुधवार, वैशाख १७, २०८२

काठमाडौं‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताएका छन्। आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाद्वारा बुधबार काठमाडौंमा आयोजित ‘इन साइट अफ लाइभ’ नामक अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले […]

बुधवार, वैशाख १७, २०८२

काठमाडौं । बङ्गलादेशले पाकिस्तानमा गएर पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ । बङ्गलादेशले मे महिनामा पाकिस्तानमा टी–२० शृङ्खला खेल्ने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनाएको छ । यो टी–२० शृङ्खला आईसीसीको फ्युचर […]

बुधवार, वैशाख १७, २०८२