काठमाडौं । आज राष्ट्रिय योग दिवस मनाइँदैछ । योगको महत्वबारे सबैलाई थाहा दिने उदेश्यले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइने गरिन्छ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका […]
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो । प्रतिशतका आधारमा १३ प्रतिशत वृद्धि […]
काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दै छन् । फाइनल खेल वीरगञ्जको नारायणी रङ्गशालामा आजदेखि शुरू हुँदैछ । फाइनल तीन दिवसीय संरचनामा […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य सु–संस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । माघे सङ्क्रान्ति पर्वका अवसरमा आज शुभकामना सन्देश […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित तथा ग्रेडवृद्धि समयतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि […]
झापा । चीन र रुसले सन् २०२४ मा २ खर्ब ४४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको व्यापार गरेको तथ्याङ्क सार्वजनिक भएको छ । यो दुई देशबीचको अहिलेसम्मकै उच्च मूल्यको व्यापार हो । चीनको भन्सार […]
काठमाडौं । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरू हुँदैछ । धनगढीको फाप्ला क्रिकेट मैदानमा पहिलो दिन आज दुई वटा खेल हुँदैछन् । प्रतियोगिताको उद्घाटन खेलमा अहिले केहीबेरपछि सुदूरपश्चिम र गण्डकी प्रदेशबीच खेल […]
काठमाडौं । आज देशभर माघेसङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण शुरू हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् […]
काठमाडौं । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटअघिको अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर १ बलमा १ सय रनमा […]
झापा । नर्वेमा गएको वर्ष बिक्री भएका नयाँ गाडीमध्ये ९० प्रतिशत विद्युतीय रहेका छन् । नर्वेजियन रोड फेडरेशन (ओएफभी) को तथ्यांकले गएको वर्ष बिक्री भएका ८८.९ प्रतिशत नयाँ कारहरू विद्युतीय रहेको जनाएको छ । त्यसअघि […]