२०८२ पौष २७ आइतवार , ०६:३१:३२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । आज विश्व हाँसो दिवस, नेपालमा पनि मनाइँदैछ । यो दिवस हरेक वर्ष मे महिनाको ४ तारिखमा मनाइन्छ । विश्व हाँसो दिवसको यस वर्षको नारा ‘स्वास्थ्य, शान्ति र खुशीका लागि हाँसो’ रहेको छ । […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । सरकारले शिक्षकहरूका माग सम्बोधन गर्नका लागि मन्त्रिपरिषद् बैठकबाट गरेका निर्णयहरू आज सार्वजनिक गरेको छ । १७ वैशाखको मन्त्रिपरिषद् बैठकबाट सरकारले गरेका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार २१ […]

आइतवार, वैशाख २१, २०८२

झापा । जम्मूकश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानले एक पछि अर्को कदम बढाउँदै गएका छन् । भारतले हिजो आयातमा प्रतिबन्द लगाएपछि पाकिस्तानले भारतीय जहाजहरूको लागि बन्दरगाहहरू बन्द गरेको छ । पाकिस्तानी मिडिया रिपोर्टका […]

आइतवार, वैशाख २१, २०८२

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान रौतहटको चन्द्रपुर नगरपालिका-४ मा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ६० वर्षीय बलिराम सहनी र ४० वर्षीया उर्मिला देवी […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । प्रतिकूल मौसमका कारण देशको उडान प्रभावित भएको छ । लगातारको वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी हिरासतमा रहेकाले पनि कक्षा १२ को परीक्षा दिइरहेका छन्। तीनकुने घटनामा पक्राउ परेकाले परीक्षा दिन पाएनन् भन्ने चासो देखिएकोप्रति लक्ष्य गर्दै […]

आइतवार, वैशाख २१, २०८२

खोटाङ । केपिलासगढी गाउँपालिकाका अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले आफ्नै गाउँमा राष्ट्रिय परिचयपत्र बनाउन पाएका छन् । राष्ट्रिय परिचयपत्र अभावमा सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भोग्दै आएका लाभग्राहीलाई लक्षित गर्दै गाउँपालिकाले आयोजना गरेको तीनदिने […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । सामुदायिक विद्यालयका कर्मचारीहरूले आजदेखि आन्दोलन सुरु गरेका छन्। नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच १७ वैशाखमा भएको नौ बुँदे समतिमा विद्यालय कर्मचारीका माग नसमेटिएको भन्दै असन्तुष्ट कर्मचारीहरूले आन्दोलन सुरु गरेका हुन्। नेपाल विद्यालय […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौँ । आज ४ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको संयुक्त प्रभावका कारण देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश र […]

आइतवार, वैशाख २१, २०८२