२०८२ पौष २६ शनिवार , ०१:१७:०६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं। वैशाख शुक्ल एकादशी अर्थात् मोहिनी एकादशी। दुःखबाट मुक्तिका लागि बिहीबार सनातन धर्मावलम्बीले यो एकादशीको व्रत गर्दैछन्।यो एकादशीको व्रतले दुःखकष्ट र मोहजालबाट मुक्त भइने शास्त्रीय मान्यता धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्राडा देवमणि […]

बिहिवार, वैशाख २५, २०८२

काठमाडौं । गृह मन्त्रालयमा आज दिउँसो राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको छ । बैठकले भारत पकिस्तान बीच बढेको तनावले नेपालमा पार्नसक्ने असरको विश्लेषण गर्दै सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ । सोही अनुसार […]

बुधवार, वैशाख २४, २०८२

काठमाडौं । सेयर बजारमा बुधबार दोहोरो अंकको वृद्धि भएको छ । ६२ दशमलव २५ अंक बढेर बजार २६७३ दशमलव ६९ बिन्दु पुगेको हो । मंगलबारको तुलनामा बुधबार बजार २ दशमलव ३८ प्रतिशतले उकालो लागेको हो […]

बुधवार, वैशाख २४, २०८२

काठमाडौैं । बागमती प्रदेशमा बुधवार सार्वजनिक बिदा छ।प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बिदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी […]

बुधवार, वैशाख २४, २०८२

काठमाडौं । पश्चिमी-स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली छ। देशको पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। देशको पहाडी भूभागमा आंशिकदेखि […]

बुधवार, वैशाख २४, २०८२

भारतीय सेनाले गएराति पाकिस्तान र जम्मू–कश्मीरमा हवाई आक्रमण गरेको छ । आक्रमणमा परेर दुई जना बालबालिकासहित ७ जनाको ज्यान गएको छ ।अपरेशन सिन्दूर नाम दिएर गरेको हवाई कारबाहीमा भारतले पाकिस्तानको ९ वटा ठाउँमा रहेका आतङ्कवादी […]

बुधवार, वैशाख २४, २०८२

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ। नेता नेपालको आज मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएको हो । केही दिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) […]

मङ्गलवार, वैशाख २३, २०८२

काठमाडौं । सरकारले भूमि सम्बन्धी विधेयक दर्ताका लागि संघीय संसद् सचिवालय पठाएको छ । सोमबार केही कागजात नमिलेको भन्दै दर्ता नभएको विधेयक आज मंगलबार दर्ता हुने बताइएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण […]

मङ्गलवार, वैशाख २३, २०८२

काठमाडौं । नेकपा एमालेले देशको स्थिरता खलबल्याउन शक्तिहरु क्रियाशील भएको भए पनि देश स्थायित्वतिर गइरहेको निष्कर्ष निकालेको छ। आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले मुलुक मुलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको […]

सोमवार, वैशाख २२, २०८२

विराटनगर । नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीले जनजीविकाका विविध सवालमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आइतबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई १७ बुँदे ज्ञापनपत्र बुझाएको छ । प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मुख्यमन्त्रीलाई […]

सोमवार, वैशाख २२, २०८२