झापा । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ध्रुब गुरुङसँग इंगेजमेन्ट गरको बताइन्छ । आज उनीहरुले इंगेजमेन्ट गरेका हुन् । उनीहरुको इंगेजमेन्टको फोटो सार्वजनिक भएको छ, जसमा मेलिना परम्परागत पहिरनमा ठाँटिएकी […]
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशहरू आफ्नो पार्टीसँगको सहमतिमै आएको स्पष्टीकरण दिएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मन्त्रीहरूसहितको छलफलपछि प्रमुख सचेतक श्याम घिमिरेले यसबारे प्रष्ट पारेका हुन् । […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘हामी […]
काठमाडौं । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जलवायु परिवर्तनले नेपाललाई समस्या परेको विषय उठाएका छन् । बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष अलेक्स बेकरसँगको भेटघाटमा नेता कोइरालाले उक्त विषय […]
खाँदबारी । संखुवासभाको सभापोखरी गाउँपालिका-६ बाह्रबिसे बजारमा आगलागी हुँदा ५ वटा घर नष्ट भएका छन् । आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बूको एक-एकवटा र सुरेश तामाङ्गको २ वटा घर जलेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका […]
काठमाडौं । खो–खो विश्वकपको पुरुषतर्फ नेपालले लगातार तेस्रो जीत हासिल गरेको छ । समूह चरणको अन्तिम खेलमा आज भुटानलाई ९८–८ ले हराउँदै नेपालले तेस्रो जीत हासिल गरेको हो । यसअघि नेपालले ब्राजिल र पेरुलाई हराएको […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाल जोगाउन नसकिएको अवस्थामा नेपालकै अस्तित्वमा प्रश्न उठ्न सक्ने बताएका छन् । एमएस म्युजिक एन्ड इन्टरटेनमेन्टद्वारा आयोजित ‘एभरेस्ट टुरिज्म अवार्ड’ वितरण कार्यक्रममा मन्त्री पाण्डेले जलवायु परिवर्तनका […]
काठमाडौँ । खराब मौसमका कारण तीनवटा ट्रंक रुटको हवाइ उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार विराटनगर र जनकपुर र राजविराजको उडान प्रभावित भएको हो । यसमध्ये विराटनगरको उडान अहिले पनि ठप्प छ […]
काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरू हुनेछ । हिजो भएको दोस्रो चरणको खेलमा […]
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका चार अध्यादेश राजपत्रमा प्रकाशित भएका छन् । ती अध्यादेश बिहीबार राजपत्रमा प्रकाशित भएका हुन् । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही […]