काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ भदौ १४ देखि १८ सम्म गर्ने चीन भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो। […]
झापा । रुससँगको युद्धले युरोपेली देशको शस्त्र भण्डार घट्दै गएको अवस्थामा जर्मनीमा नयाँ कारखाना सञ्चालनमा आएको छ । यो कारखाना युरोपकै सबैभन्दा ठूलो हतियार उत्पादन केन्द्र दाबी गरिएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । पाँच […]
काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार सार्वजनिक गरिएको सूचनामा बोर्डले सहायक निर्देशक (अधिकृत तृतीय) र वरिष्ठ सहायक ९सहायक प्रथम० तहका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी […]
झापा । हल्दीबारी गाउँपालिका–गोलधाप बजार । बिहान सबेरै बजारका पसल क्रमशः खुल्दै थिए । तर एउटा कुनामा रहेको पुरानो पसलभित्र भने ठकठक, टकटक गर्दै फलाम कुटेको आवाज सुनिरहेको थियो । सानो कारखानाभित्र ७० वर्षे रामकुमार […]
विराटनगर । कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढेको छ । माछापालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढेको हो । तैपनि खपतअनुसारको उत्पादन पर्याप्त हुनसकेको छैन । किसान तथा कम्पनीले व्यावसायिक रूपमा पाल्ने माछाका प्रमुख दुई प्रकारमा […]
काठमाडौं । आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस हो। सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ गरिएको हो। आणविक हातहतियारले निम्त्याउने विनाश, त्यसविरुद्धका […]
अछाम । अछाममा पहिरोमा पुरिएर एक बालिकासहित दुईजनाको मृत्यु भएको छ। गएराति पञ्चदेवल विनायक नगरपालिका-८ को सेलापानीस्थित चुरखोलीमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको हो। छाउ बार्न घरभन्दा टाढा त्रिपाल टाँगेर तीन जना सुतेकै ठाउँमा […]
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक शुरु भएको छ । गौराको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदैछ । व्रतालु महिलाले बिरुडापञ्चमी अर्थात् हिजो पहिलो दिन भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन छ […]
झापा । युक्रेनको राजधानी किएभमा रुसले गरेको मिसाइल आक्रमणमा कम्तीमा २३ जनाको ज्यान गएको छ । जसमा चार जना बालबालिका पनि छन् । आक्रमणमा युरोपियन युनियन ईयूको कूटनीतिक कार्यालय र बेलायती काउन्सिलको कार्यालय समेत क्षतिग्रस्त […]
दमौली । मुग्लिन-पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ। यो खण्डको ३९ किलोमिटरमध्ये ३६ दशमलव ८ किलोमिटर कालोपत्र भइसकेको छभने बाँकी खण्डमा धमाधम कालोपत्र भइहेको छ। मुग्लिन(पोखरा सडक योजना […]