२०८३ वैशाख ५ शनिवार , ०६:५९:५१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा (एमाले)बाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी पुन लामो समयदेखि मुटुसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको काठमाडौंमा रहेको शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन […]

आइतवार, भदौ १५, २०८२

झापा । इजरायली सेनाले गरेको हवाई आक्रमणमा यमनका हुथी विद्रोहीसमूहका प्रधानमन्त्रीसहित केही अन्य अधिकारीको ज्यान गएको इरान समर्थित समूहले पुष्टि गरेको छ । गएको वर्ष नियुक्त भएका अहमद घलेब नासेर अल–राहावी गाजामा जारी युद्धका क्रममा […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं । आज १८औं पुस्तकालय दिवस, देशभर मनाईंदैछ । पुस्तक दिवसको यस वर्षको नारा ‘हाम्रो पुस्तकालय ः हाम्रो भविष्य’ रहेको छ । दिवसको अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँके कोहलपुरको ज्ञानोदय सामुदायिक पुस्तकालय […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा चीनसँग स्पष्ट भाषामा आपत्ति जनाउनु भएको छ । चीनको ५ दिने भ्रमणका लागि पुगेकै दिन शनिबार चीनका राष्ट्रपति सी […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं ।  ताजकिस्तानमा हुने एएफसी २३ वर्षमुनिको एशियन कप छनोटका लागि नेपालको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगितामा नेपाल समूह ‘के’ मा छ । नेपालले यही भदौ १८ गते घरेलु टोली ताजकिस्तानसँग खेल्दै प्रतियोगिताको […]

शुक्रवार, भदौ १३, २०८२

काठमाडौं । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपी हिमालको पहिलो पटक आरोहण गर्न १५ सदस्यीय टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल पर्वतारोहण संघ (एनएमए)द्वारा आयोजित बिदाइ कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री […]

शुक्रवार, भदौ १३, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक समावेशी निर्वाचन प्रणालीमा जनमत सिर्जना गर्नुपर्ने बेला आएको बताउनुभएको छ। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आज आयोजित पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले समानुपातिक समावेशी […]

शुक्रवार, भदौ १३, २०८२

झापा । भारत र क्यानडाले दुवै देशमा आफ्ना उच्चायुक्त नियुक्त गरेका छन् । सन् २०२३ मा भ्यानकुभरको उपनगरमा एक सिख पृथकतावादी नेताको हत्यापछि तनावग्रस्त सम्बन्ध पुनर्स्थापित गर्ने पछिल्लो कदममा भारत र क्यानडाले एकअर्काका देशमा नयाँ […]

शुक्रवार, भदौ १३, २०८२

काठमाडौं । भारतको आसाम क्रिकेट टोलीसँगको दोस्रो टी–२० अभ्यास खेलमा नेपालको ‘ए’ टोली ९६ रनले विजयी भएको छ । नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको आसाम १५ ओभर २ बलमा ७७ रनमा अलआउट भयो । […]

शुक्रवार, भदौ १३, २०८२

काठमाडौं । पछिल्लो १२ घण्टामा सुर्खेतमा अति ठूलो वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुर्खेतको खानीखोला वर्षामापन केन्द्रमा पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै २९१ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै […]

शुक्रवार, भदौ १३, २०८२