झापा । झापा जिल्लाभित्र विचरण गर्दै आएका रैथाने जङ्गली हात्तीको पहिचान गरी तिनीहरुको नामकरण गरिएको छ । मेचीनगर नगरपालिका, इसिमोड र उज्यालो नेपालको पहलमा वन्यजन्तु संरक्षणकर्मी शङ्कर लुइँटेलले जङ्गली हात्तीका बारेमा एक दशक लामो अध्ययन […]
काठमाडौँ । सभामुख देवराज घिमिरेले आन्तरिक तथा बाह्य द्वन्द्वबाट आक्रान्त विश्वमा बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार भएको बताएका छन् । २५६९औँ बुद्ध जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण बौद्ध […]
काठमाडौं । गभर्नर सिफारिश समितिका सदस्य डा.विश्व पौडेलले राजीनामा दिएका छन् । कांग्रेसले गभर्नरको रुपमा आफैँलाई प्रस्ताव गर्ने भएपछि उहाँले सिफारिश समितिको सदस्यबाट राजीनामा दिएका हुन । अस्ति शनिवार कांग्रेस र एमालेका शीर्ष नेताहरुबीचको भेटमा […]
बुटवल । २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा शोभा यात्रा निकालिएको छ । सोमबार बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गुरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा मायादेवी मन्दिर परिसरमा प्रार्थना सभा भएको थियो । त्यसपछि आज […]
झापा । धनकुटामा सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । गएराति १० बजेतिर धनकुटा साँगुरीगढी गाउँपालिका वडा नम्बर ३ कुसेटारस्थित तमोर करिडोर सडकखण्डमा ताप्लेजुङबाट धनकुटातर्फ आउदै गरेको मे. १ ज २६५५ नम्बरको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् । २५६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले सो कुरा बताएका […]
काठमाडौं । आज दुई हजार ५६९औँ बुद्धजयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदैछ । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो […]
झापा । युद्ध तनाव व्यवस्थापनका लागि भारत र पाकिस्तानबीच आज वार्ता हुँदै छ । दुई हप्ताअघि जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच युद्ध शुरू भएको थियो । अस्ति शनिवार मात्रै पूर्णतहको युद्धविराम घोषणा भएको […]
काठमाडौं । नेपाल भारतमा भइरहेको १९ वर्षमुनिको साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । अरुणाञ्चलको गोल्डेन जुबिली रङ्गशालामा हिजो भएको खेलमा श्रीलङ्कालाई ५–० ले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । यो समूहबाट […]
काठमाडौं । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार हिजोसम्म ७७ करोड ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको […]