२०८३ जेठ १८ सोमवार , ०४:२१:१४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। बिहीबार बिहान कोशी र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा […]

बिहिवार, असोज १८, २०८०

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा नेपाल भ्रमणमा आउने भएका छन्। असोज २६ गते आउने गुटेरस तीन दिन नेपालमा रहनेछन्।गत भदौ २९ गते संयुक्त राष्ट्रसंघको महासभामा अमेरिका गएका […]

बिहिवार, असोज १८, २०८०

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।बैठकमा सभामुख देवराज घिमिरेले ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गर्ने प्रस्तावमा सांसद प्रेम सुवालबाट प्राप्त विरोधको […]

बिहिवार, असोज १८, २०८०

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको १३औं संस्करण बिहीबारदेखि भारतमा सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा आज साविक विजेता इङ्ल्यान्ड र उपविजेता न्युजिल्यान्डले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको यस संस्करणमा १० टिमको सहभागिता छ । […]

बिहिवार, असोज १८, २०८०

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बस्दैछ। बैठक बिहान ८ बजे सिंहदरबारस्थित विपद् व्यवस्थापन प्राधिकरणमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प, त्यसबाट […]

बिहिवार, असोज १८, २०८०

बझाङ । मंगलबार दिउँसो २ बजेर ४ मिनेट र ३ बजेर ६ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ६४ घरमा पूर्णरुपमा क्षति पुगेको छ। भूकम्पकै कारण २७७ घरमा आंशिक क्षति पुगेको छ। आंशिक क्षति पुगेका […]

बुधवार, असोज १७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् । बझाङमा गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्रीले बिहीबार बिहान बैठक बोलाएका हुन् । […]

बुधवार, असोज १७, २०८०

मकवानपुर । मकवानपुरमा बुधबार भएको छुट्टाछुट्टै दुई वटा दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। बकैयामा दूध बोक्ने ट्याङ्कर पल्टिँदा हेटौंडा ९ बस्ने ३५ वर्षीय गाडी चालक सिद्धान्त लामाको मृत्यु […]

बुधवार, असोज १७, २०८०

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस नेपाल भ्रमणमा आउने भएका छन् । २६ असोज (अक्टोबर ११) मा उनी नेपाल आउन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए । उनका […]

बुधवार, असोज १७, २०८०

काठमाडौं । सरकारले चालचलन राम्रो भएका कैदीलाई जेल बाहिर बस्न दिने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ मा एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको […]

बुधवार, असोज १७, २०८०