२०८३ जेठ १८ सोमवार , ०८:४९:३१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले इजरायलका लागि नेपाली राजदूतलाई तत्काल निलम्बन गर्न माग गरेका छन्। मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले इजरायलमा नेपाल […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएपछि लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । गत बिहीबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट २४ हजार ३४० यात्रुले दसैं, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन्। सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्षित गरी अग्रिम टिकट […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । नेपाली कांग्रेसले इजरायल आक्रमणमा घाइते भएकाहरुको सरकारको खर्चमा उपचार गर्न माग गरेको छ । कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले १० जना नेपाली विद्यार्थीको समेत ज्यान लिने गरी हमासले गरेको आक्रमणको भर्त्सना गरेको […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । काठमाडौंको सुन्धारास्थित श्री गुरु गेस्ट हाउसमा एक युवती मृत फेला परेकी छन् । प्रहरी वृत्त जनसेवाका अनुसार ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत मृत फेला परेकी हुन् । वृत्तका प्रमुख डीएसपी भेषराज रिजालले […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । त्रिवि कृषि र पशु विज्ञान अध्ययन संस्थान डीन कार्यालयले इजरायलमा रहेका विद्यार्थी सुरक्षित रहेको जनाएको छ । इजरायलको ‘किन्नरेट एकेडेमिक कलेज’ मार्फत विभिन्न कृषि फार्ममा काम गरिरहेका विद्यार्थी मध्ये ‘जेरिट फार्म’ च्याउ फार्ममा […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । माओवादी द्वन्द्वको समयका यौनहिंसा पीडितले न्यायका लागि उजुरी दिन पाउने भएका छन् । संसदीय उपसमितिले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जुटाएको सहमतिमा यस्तो व्यवस्था […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । नेपाली कांग्रेसले कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने गरी निर्णायक पहल गर्ने विषयमा छलफल गरेको छ । मंगलबार बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा बसेको पार्टीको पदाधिकारी, पूर्वपदाधिकारी तथा […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । मंगलबार भारतको ‘डे अहेड’ बजारमा नेपालको बिजुली प्रतियुनिट १६ रुपैयाँमा बिक्री भइरहेको छ । भारतको इनर्जी एक्सचेञ्ज (आईएक्स) बजारको तथ्यांक अनुसार मंगलबार प्रतियुनिट १० भारतीय रुपैयाँ अर्थातः (१६ रुपैयाँ प्रतियुनिट) मूल्यमा बिजुली बिक्री […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । अमेरिकाको सानफ्रान्सिस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा सोमबार कार ठोक्काउने एक व्यक्ति प्रहरीको गोलीबाट मारिएका छन् । घटनास्थलमा अधिकारीहरु पुगेपछि परिचय नखुलाइएका ती व्यक्तिलाई गोली हानेर मारिएको प्रहरीले बताएको हो । इन्टरनेटमा सेयर गरिएको भिडियोमा […]

मङ्गलवार, असोज २३, २०८०