२०८३ जेठ १८ सोमवार , ०८:०४:३४ बजे

Sajhamanch

मिडियाबाट साभार

इलाम । जिल्ला अदालत इलामले युवकको हत्यामा संलग्न रहेका दुई जनालाई जन्मकैदको सजाय सुनाएको छ। एक वर्षअघि इलामको चुलाचुलीस्थित बुकुवा पुलमा युवकको हत्या गर्ने दुई जनालाई जन्मकैद अदालतले सजाय सुनाएको हो। चुलाचुलीका एलबी भनिने लालबहादुर […]

बुधवार, असोज २४, २०८०

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न नेता–कार्यकर्ताहरु जनकपुर विमानस्थलको धावनमार्गसम्मै पुगेका छन् । मधेश प्रदेशको अधिवेशनको उदघाटनका लागि जनकपुर आएका ओलीलाई स्वागत गर्न एमाले नेता–कार्यकर्ताहरु धावनमार्गमै पुगेका हुन् । सुरक्षा संवेदनशीलताका […]

बुधवार, असोज २४, २०८०

काठमाडौं । बजारमा चिनी अभाव भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलयले सहजताका लागि पहल थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगहरुमा भएको स्टक चिनी चाडपर्वमा सर्वसाधारणलाई बिक्री गर्न सरकारलाई दिन आग्रह गरेका […]

बुधवार, असोज २४, २०८०

काठमाडौं । तीनकुनेस्थित दिव्य सः मिलभित्र २९ भदौमा ४ जनाको हत्या भएको घटनाका आरोपी सञ्जय भण्डारीविरुद्ध अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन पेश गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान गरेर बुझाएको रायसहितको प्रतिवेदनका आधारमा […]

बुधवार, असोज २४, २०८०

काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई […]

बुधवार, असोज २४, २०८०

काठमाडौं । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच जारी द्वन्द्वमा मृत्यु हुनेको संख्या २१ सय नाघेको छ । हमासले अचानक इजरायलमा शनिबार गरेको ठूलो आक्रमणयता त्यहाँ १२ सय बढीको मृत्यु भइसकेको छ । हमासविरुद्ध गाजामा […]

बुधवार, असोज २४, २०८०

काठमाडौं । नेपालले भोलि लोओसविरुद्ध खेल्दै विश्वकप छनोटको यात्रा सुरु गर्नेछ । यसका लागि नेपाली टिम तयार रहेको प्रशिक्षक र कप्तान दुबैले बताएका छन् । नेपाल र लाओसबीचको खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित […]

बुधवार, असोज २४, २०८०

काठमाडौं । अफगानिस्तानमा बुधबार बिहान पुनः ६.३ म्याग्निच्युडको भूकम्प गएको छ । यसअघि गत शनिबार गएको भूकम्पमा परी २४०० भन्दा बढी मानिसको ज्यान गएको थियो । अघिल्लो भूकम्पकै संकटसँग जुधिरहेका बेला अफगानिस्तानमा बुधबार फेरि भूकम्प […]

बुधवार, असोज २४, २०८०

काठमाडौं । नेपालमा यसवर्ष डेंगी संक्रमितको संख्या ३८ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ७ अक्टोबरसम्म ३८ हजार ५९ जना संक्रमित भएका छन् । डेंगीबाट जुलाईयता २० जनाको मृत्यु […]

बुधवार, असोज २४, २०८०

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व निर्वाचनबाटै हुनुपर्ने भन्दै उम्मेदवारहरूले ध्यानाकर्षण गराएका छन् । अध्यक्षका उम्मेदवार भरत साउद, सचिवका उम्मेदवार रतनराज रेग्मी र उपसचिवका उम्मेदवार नरबहादुर विकले संयुक्तरुपमा वक्तव्य जारी गर्दै मतदानबाटै नेतृत्व चयन […]

बुधवार, असोज २४, २०८०