२०८३ जेठ १७ आइतवार , ११:२७:४९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाण्डौ। आजदेखि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव कमजोर भएको र मनसुन पनि बाहिरिसकेकाले तत्काललाई खासै वर्षाको सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले बताए। देशका धेरै ठाउँमा अहिले घाम लागेको छ । […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखला आजदेखि सुरु हुँदै छ । विश्वकप टी–२० छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् । शृंखलाको पहिलो खेलमा नेपाली टिमले आज यूएईसँग […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौं । इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीच लडाइँ जारी छ । यो लडाइँमा हालसम्म दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।यसबीचमा इजरायली सेनाले मंगलबार राति अबेर गाजाको एक […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौं । नवरात्रको चौथो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरबारे हुने एक कार्यक्रममा सहभागी हुने भएका छन् ।जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौं । मनिष डाँगीले गरेको एक मात्र गोल मदतमा लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । लाओसको मैदानमा मंगलबार भएको दोस्रो लेगको खेलमा नेपालले लाओसलाई १-० […]

मङ्गलवार, असोज ३०, २०८०

विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारमा ५ वटा मन्त्रालय माग गरेको छ । नेपाली कांग्रेसका नेता केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ९ सदस्यीय मन्त्रिपरिषदमा ५ वटा मन्त्रालय माग गरेको हो । नेकपा एमाले […]

मङ्गलवार, असोज ३०, २०८०

काठमाडौं । फिफा विश्वकप २०२६ को प्रारम्भिक चरण छनोटको दोस्रो लेगमा नेपालले लाओससँग खेलिरहेको छ । लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । पहिलो हाफमा दुवै टोलीबाट केही […]

मङ्गलवार, असोज ३०, २०८०

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन् । बोर्डमा कार्यवाहक कार्यकारी निर्देशक नियुक्त गरेको भोलिपल्ट बोर्डका मनोनित सदस्य डा. सुरेश तिवारी, डा. तारा साह, चन्द्र थापा, टीका चापागाईं भट्टराई र इन्द्रकला […]

मङ्गलवार, असोज ३०, २०८०

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले मंगलबार समलिंगी विवाहलाई वैधानिकता दिन अस्वीकार गरेको छ । यद्यपि, अदालतले एलजीबीटीक्यू सम्बन्धलाई स्वीकार गर्नु र तिनीहरूलाई भेदभावबाट संरक्षण गर्नु मुलुकको कर्तव्य थियो भनेको छ । सर्वोच्च अदालतले समलिंगी यौनलाई […]

मङ्गलवार, असोज ३०, २०८०