२०८३ जेठ १७ आइतवार , ११:२८:२९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ सुन्दरबस्तीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । काठमाडौँबाट इलामतर्फ जाँदै गरेको बाप ०३–००१ज०२९८ नंको गाडीले मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा सडक कुनाको नालीमा […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका स्टेट काउन्सिलर तथा सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओङबीच भेटवार्ता भएको छ । भेटवार्ता मंगलबार बेइजिङमा भएको हो । भेटमा चिनियाँ सार्वजनिक सुरक्षामन्त्री वाङले दुई […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको उद्धार भएको छ । भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ जना नेपालीहरुको पनि उद्धार भएको हो । भारतका लागि नेपाली राजदूत शंकर शर्माले १८ जना […]

बुधवार, कार्तिक १, २०८०

जनकपुरधाम । जनकपुरमा लोकनृत्य झिझिया महोत्सव हुने भएको छ । नव मिथिला फाउन्डेसनको आयोजनामा आगामी शुक्रबार झिझिया महोत्सव हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक परम्परालाई […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनावमा लड्न चुनौती दिएका छन् । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौं । लिओनल मेसीको दुई गोल मद्दतमा अर्जेन्टिनाले विश्वकप छनोटमा बुधबार बिहान पेरुलाई २-० ले पराजित गरेको छ । २०२६ को फिफा विश्वकप छनोटमा अर्जेन्टिनाको यो लगातार चौथो जित हो । पेरुको मैदान स्टाडियो नासिओनल […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लामा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने बताएका छन् । आज मुस्ताङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन् […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ । पार्टीबाट निर्वाचित सांसदले पनि विश्वासको मत दिने निर्णय भएको नेपाली कांग्रेस कोशीका महामन्त्री तथा प्रदेश सांसद भूपेन्द्र राईले जानकारी […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार धनगढीमा समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा कर्मचारीहरुले निर्णय गर्न डराएकोबारे पुरानै गुनासो दोहोर्‍याए । प्रधानमन्त्रीले सरकारले राम्रोसँग काम हुन नसक्नुको एउटा कारण कर्मचारीहरुको कार्यशैली पनि भएको संकेत गरेका […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन्। आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी गरेका हुन्। प्रदेश सभाको बैठक आज बिहान ११ बजेका लागि […]

बुधवार, कार्तिक १, २०८०