२०८३ जेठ १७ आइतवार , ०६:३६:२५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा एक खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्दैछ । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । हङकङ पनि सम्मिलित सिरिजमा नेपाल लगातार […]

सोमवार, कार्तिक ६, २०८०

पाल्पा । पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जीपका चालक घाइते भएको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले जानकारी […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । भाटभटेनी सुपरमार्केटले चिनी किन्न अन्य सामग्री खरिद गर्नैपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ । सुपरमार्केटका चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले भाटभटेनीमा चिनी किन्न अन्य सामग्री खरिद गर्नैपर्ने बाध्यात्मक अवस्था नरहेको प्रष्ट पारेका हुन् […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौँ । विश्वकप क्रिकेटको अन्र्तगत भारतविरुद्ध न्युजिल्याण्डले २७३ रन बनाएको छ। भारतको हिमाचल प्रदेशको धर्मशालास्थित एचपिसिए स्टेडियममा नेपाली समय अनुसार दिउँदो २ः१५ बजे सुरु भएको यो खेलमा आयोजक भारतले टस जितेर न्युजिल्याण्डलाई पहिला व्याटिङ गर्ने […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शव धनगढी पुर्याइएको छ । आज बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको चारवटा शव ल्याइएको हो । शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । गएको असोज ४ देखि ८ गतेसम्म बसेको सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकबाट नीति महाधिवेशन गर्ने निर्णय गरियो । महासमिति बैठकमै नीति महाधिवेशन गरिने सो निर्णयमा उल्लेख छ । त्यसकै निम्ति आउँदो […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलामा यूएईले हङकङलाई ६ विकेटले पराजित गरेको छ । आइतबार मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको १५० रनको लक्ष्य यूएईले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान मोहम्मद वासिमले […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौँ । धादिङमा गएको भू-कम्पमा १८ वटा घर–गोठमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आइतवार बिहान ज्वालामुखी गाउँपालिका–५ खरी केन्द्रविन्दु बनाएर गएको भू-कम्पमा १८ वटा घर–गोठमा क्षति पुगेको हो। प्रहरीका अनुसार आइतवार ७ः […]

आइतवार, कार्तिक ५, २०८०

आगामी डिसेम्बरमा भारतमा आयोजना हुन लागेको ७१ औं मिस वर्ल्ड प्रतियोगिता पुनः पछि सरेको छ । मिस नेपाल आयोजक द हिडन ट्रेजरले मिस वर्ल्ड फिनालेको मिति पोस्टपोन्ड भएको जानकारी पत्र प्राप्त भएको जनाएको छ ।हिडन […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । नेपालमा जारी त्रिदेशीय शृङ्खलामा हङकङले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध १५० रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार मुलपानीस्थित माथिल्लो मुलपानी रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको हङकङले निर्धारित २० ओभरमा पाँच […]

आइतवार, कार्तिक ५, २०८०