काठमाडौं । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि […]
काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको नवौं दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौं सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको नवौं दिन महानवमीमा नवकन्याको पूजा गरेका छन् । राष्ट्रपति पौडेलले शीतल निवासमा विशेष समारोहकाबीच नवदुर्गाको अवतारस्वरुप नवकन्याको पूजा गरेका हुन् । राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहार […]
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा यूएईले नेपाललाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ । टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको हो ।
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज अफगानिस्तान र पाकिस्तानबीच खेल हुँदैछ। चेन्नईको एमए चिदम्बरम क्रिकेट मैदानमा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ। बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान आजको खेलमा जित हात पार्दै […]
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने भएको छ। सुकेटार क्षेत्रको शान्तिसुरक्षा समेतलाई दृष्टिगत गरी सिसी क्यामेरा जडान गरिएसँगै सिसी क्यामेराबाट निगरानी हुन थालेको हो। फुङ्लिङ-६ को आर्थिक […]
काठमाडौं । इजरायलले शनिबार माथिल्लो गलिलीमा रहेको इजरायली बस्तीमा गरिएको मिलाइल आक्रमणको बदला लिन दक्षिणी लेबनानका गाउँहरूमा आक्रमण गरिरहेको छ । दक्षिणी लेबनानी गाउँहरू यारुन र बिन्ट जबेलको बाहिरी भागमा अहिले आक्रमण जारी रहेको समाचारमा […]
पोखरा । जनरल खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा ताजमहलकै शैलीमा बनाइएको ‘प्रेमको प्रतीक’ मानिने पाल्पाको रानीमहल घुम्ने योजना देवचुली नगरपालिका–१६ रजहर कुमार बस्तीका लोहनी परिवारले पहिल्यैदेखि बनाएको थियो । यसपटकको दशैंमा फूलपाती भित्राएपछि रानीमहल घुमेर […]
काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक अर्थात् आज महानवमीका दिन मात्र खुला गरिएको छ । महानवमीको दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनहरु बिहानैदेखि लामबद्ध भएका छन् […]
काठमाडौं । चीनको हाङझावमा जारी चौथो एसियाली पारा खेलकुदअन्तर्गत टेबलटेनिसमा नेपाली खेलाडी पराजित भएका छन् । २ पुरुष र १ महिला गरी ३ खेलाडीले आइतबार प्रतिस्पर्धा गरेकामा तीनैजना समान ३–० को नतिजामा चीनका खेलाडीसँग पराजित […]