२०८३ जेठ १७ आइतवार , ०७:३४:०१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सरकारी कर्यालयहरुले नै विद्युत बक्यौता तिर्न छाडेपछि धमाधम विद्युत् लाइन काटिन थालेको छ । मंगलबार काठमाडौंको केन्द्रीय कारागारको लाइन काटेको नेपाल विद्युत् प्राधिकरणले बुधबार पोखराका १० वटा सरकारी कार्यलयको विद्युत् लाइन कटौती गरेको […]

बुधवार, कार्तिक १५, २०८०

काठमाडौं । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्याल उपर उजुरी आहृवान गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्याल उपर उजुरी आहृवान गरेको हो । उनी राजदूतका […]

बुधवार, कार्तिक १५, २०८०

काठमाडौँ । नेकपा एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापानका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्ताहरू […]

बुधवार, कार्तिक १५, २०८०

काठमाडौ । गाजामा युद्धका क्रममा ९ जना इजराइली सैनिक मारिएका छन्। योसँगै अक्टोबार ७ यता अहिलेसम्म मारिने इजराइली सैनिकको कूल सङ्ख्या तीन सय २६ पुगेको छ। सेनाका अनुसार मङ्गलवार प्यालेस्टिनी क्षेत्रमा भएको लडाइँमा दुई सैनिक […]

बुधवार, कार्तिक १५, २०८०

ईलाम । रामसार क्षेत्रमा सूचीकृत धार्मिक तथा जैविक विविधताको संगमस्थल माइपोखरीमा त्रि–धार्मिक महा-उत्सवको तयारी तिव्र बनाइएको छ। विश्वशान्तिको कामनासहित माइपोखरीमा आउँदो मंसिर १ देखि ८ सम्म हिन्दू, बौद्ध र किरात धर्मावलम्बीले संयुक्त रूपमा महा-उत्सव आयोजना […]

बुधवार, कार्तिक १५, २०८०

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वैशाखमा उपनिर्वाचन गर्ने परामर्श आयोगले सरकारलाई दिएको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै उनले उपनिर्वाचन वैशाखमा गर्दा उपयुक्त हुने परामर्श दिइएको बताए । […]

बुधवार, कार्तिक १५, २०८०

पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक जना प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ । प्रहरी सहायक निरीक्षक ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा […]

बुधवार, कार्तिक १५, २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बोल्न नदिएको भन्दै उपत्यका मेयर फोरमको बैठक बहिस्कार गरेका छन्। मङ्गलवार ललितपुर महानगरपालिकामा बसेको फोरमको बैठकमा काठमाडौँ महानगरका मेयर बालेनले पटकपटक बोल्न दिनुस् भनेर आग्रह गर्दा पनि बोल्न […]

बुधवार, कार्तिक १५, २०८०

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण पूरा गरी फर्किएका छन् । गुटेरेस बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गरेका हुन् । नेपाल भ्रमणको क्रममा गुटेरेसले मंगलबार संघीय संसदको […]

बुधवार, कार्तिक १५, २०८०

बाजुरा । पछिल्लो समयमा पटक पटक गइरहेका भूकम्पले बाजुराका ७ हजार १३० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । पटक पटक भूकम्प गइरहने भएकाले सुदूरपश्चिमका बासिन्दा त्रसित बन्दै आएका छन् । बझाङमा […]

बुधवार, कार्तिक १५, २०८०