२०८३ जेठ १७ आइतवार , ०३:५८:३० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । ओमान आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ।किर्तिपुर क्रिकेट मैदानमा आज भएको आइसिसी ट्वान्टी–२० विश्वकप छनोट (एसिया क्वालिफायर) को पहिलो सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै ओमानले विश्वकपमा खेल्ने स्थान बनाएको हो। यो छनौट खेलमा […]

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले टी-२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत दाहालले नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका हुन्। उनले भनेका छन्, टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली […]

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नेतृत्वमा काठमाडौंमा उपत्यकामा अवैध रुपमा लुकाइएको चिनी खोजतलास गर्न ३ वटा टोली परिचालन भएको छ । तीन वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयका अधिकारी, नापतौल तथा गुणस्तर विभाग, वाणिज्य विभाग, […]

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० […]

शुक्रवार, कार्तिक १७, २०८०

जनकपुरधाम । महोत्तरीमा दलित परिवारलाई बोक्सी भन्दै उनको सिंगो परिवारमाथि निर्घात कुटपिट भएको छ। गौशाला नगरपालिका–११ लक्ष्मीनियाकी ६५ वर्षीया इतरियादेवी रामसहित परिवारका ७ जना सदस्यहरूमाथि आक्रमण भएको हो। स्थानीय सन्तोष यादव, विनोद पासमान र राम […]

शुक्रवार, कार्तिक १७, २०८०

वीरगञ्ज। मधेश प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा १६ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यस अवधिमा विभिन्न २१ शीर्षकमा १६ करोड २६ लाख ३६ हजार चार सय […]

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालसामू १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा नौ […]

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं । टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो […]

शुक्रवार, कार्तिक १७, २०८०

विराटनगर । किशोरीमाथि सामूहिक बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कराँतेका दुई जना प्रशिक्षकलाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ । सामूहिक बलात्कार आरोपमा पक्राउ परेका कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर […]

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौँ । सरकारले तोके अनुसारको ज्याला तथा सेवा सुविधा नपाएको भन्दै इलामस्थित चिलिमकोट चियाबगानका मजदुरहरू डेढ महिनादेखि आन्दोलन गरिरहेका छन्। सरकारले गत जेठमै राजपत्रमा न्यूनतम ज्याला दैनिक पाँच सय रूपैयाँ तोकेको थियो। तीन महिना बितिसक्दा […]

शुक्रवार, कार्तिक १७, २०८०