काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा.डा. शिवलाल भुसाललाई दिइएको छ। भुसाल त्रिविका शिक्षाध्यक्ष हुन्। उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको पदावधि यही कात्तिक १६ गते सकिएको थियो। विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम उपकुलपति […]
काठमाडौं । वायु प्रदूषणको स्तर बढ्दै गएपछि भारतको राजधानी नयाँदिल्लीमा प्राथमिक विद्यालयहरु बन्द गरिएको छ । द क्विन्टको हिन्दी संस्करणका अनुसार प्रदूषणबाट बालबालिकाहरु प्रभावित हुने भएपछि १० नोभेम्बर (कात्तिक २४ गते) सम्म दिल्लीका सबै प्राथमिक […]
रुकुम पश्चिम । रुकुम पश्चिममा भूकम्पमा परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ। शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकमा रहेका तीनै […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत ३० पुसमा सञ्चारमाध्यमका सम्पादकहरुसँग भनेका थिए, ‘वास्तवमा उद्घाटन शिलान्यासमा समय बिताउनुभन्दा यहीं बसेर खुरु-खुरु काम गरौं भन्ने मलाई पनि लागेकै हो । तर ज्यादिविधि नै कर गर्छन्, अब […]
दाङ । शुक्रबार मध्य रातिको भूकम्पबाट घाइते भएकामध्ये ४३ जनाको बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार जारी छ। भेरी अस्पतालमा उपचाररत घाइतेहरूमध्ये आमाको पेटभित्र मृत्यु भएको शिशुलाई शल्यक्रिया गरी निकालिएको छ। अहिलेसम्म सात घाइतेको अपरेसन गरिएको […]
काठमाडौं । हमास–इजरायल द्वन्द्व चर्कंदै गएपछि गाजामा मानवीय संकट झनै विकराल बनेको छ । स्वच्छ खानेपानीको अभाव छ । तटीय क्षेत्रका बासिन्दाले दैनिक उपभोगका निम्ति समुद्री पानीको सहारा लिएका छन् । गाजा निवासी ओम ओसामाले […]
जाजरकोट । शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुपर्यो । आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका उनी पीडामा छन्। दिनभरिको […]
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) का नगर प्रमुख इश्तियाक अहमद खाँले आफूले पाउने ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हजार रुपैयाँ जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई प्रदान गर्ने घोषणा गरेका छन् । […]
काठमाडौं । तापक्रम घट्ने क्रममा रहेकाले सर्तक रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्नका लागि सतर्क रहन विभागको आग्रह छ। “चिसो बढ्दै जाने क्रममा रहेकाले क्रमशः तापक्रम […]
काठमाडौँ । कोशी प्रदेश सभाको बैठक आज बस्दै छ। प्रदेश सभाको चौथो अधिवेशनको चौथो बैठक आजका लागि बोलाइएको हो। बैठक दिउँसो १ बजे बस्ने छ। अर्को सूचना जारी नभएसम्म कात्तिक १ गते स्थगन गरिएको सो […]