२०८३ जेठ १६ शनिवार , १०:५२:४९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । नेपाली कांग्रेसको मंसिर दोस्रो साता गर्ने भनिएको महासमिति बैठक मिति सरेको छ । कांग्रेस महासमिति बैठक अब पुस दोस्रो साता हुने भएको छ । कांग्रेसले मंगलबार केन्द्रीय कार्यालय सानेपालमा पत्रकार सम्मेलन गर्दै महासमिति […]

मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेताहरू बुधबार भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा जाने भएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेता प्रभावित क्षेत्र […]

मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ६ नोभेम्बरसम्म ४६ हजार ३१९ जना संक्रमित भएका छन् । डेंगीका कारण जुलाईयता २० […]

मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणाधीन संघीय संसद् भवन दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । मंगलबार सहरी विकास मन्त्रालयले संसद् भवनभित्र प्रयोग गरिने प्रविधिहरूको सम्बन्धमा जानकारी दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै […]

मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ११.२२ अंकले बढेर १८५८ विन्दुमा कायम भएको छ । कुल १४४ कम्पनीको मूल्य बढ्दा ८३ को घट्यो भने १२ […]

मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौं । बागमती प्रदेश सरकारले चितवनको भरतपुर महानगरपालिकासँग मिलेर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तत्काल सुरु गर्ने भएको छ । चन्दा उठाएर रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै २ […]

मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावितलाई आवश्यक बसोबास,खाद्यान्न लगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएका छन् । मंगलबार जाजरकोटका भूकम्प प्रभावितसँगको भेटमा उनले भने, ‘तपाईंहरूका लागि अल्पकालीन र […]

मङ्गलवार, कार्तिक २१, २०८०

चितवन । फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ। समितिले सयपत्री फूलको मालाको रु एक सय र फूलको प्रतिकिलो रु पाँच सय तय गरेको हो। निर्धारित […]

मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौं । चौधरी ग्रुपले भूकम्पबाट प्रभावित ५० परिवारका लागि ट्रान्जिसनल होम निर्माण गरिदिने भएको छ । चौधरी फाउन्डेसनले पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम पश्चिम रूकुमको चौर जहारी नगरपालिकाबाट गर्ने भएको हो । मंगलबार चौधरी […]

मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौं । मध्य मंगोलियामा हिम आँधीका कारण आठ गोठालाको मृत्यु भएको छ । देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले सोमबार जनाएअनुसार हिम आँधीका कारण आठ गोठालाको मृत्यु भएको हो । एक पुरुष, ६ महिला गोठाला र […]

मङ्गलवार, कार्तिक २१, २०८०