२०८३ जेठ १६ शनिवार , ०३:५७:३६ बजे

Sajhamanch

मिडियाबाट साभार

धनगढी । कैलालीको अत्तरियामा ट्रकले ठक्कर दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार साँझ धनगढीबाट अत्तरियातर्फ आइरहेको मप्र ०३०१ख९६५० ट्रकको ठक्करबाट डोटीको शिखर नगरपालिका-२ बस्ने ६० वर्षीय भगवती रोस्याराको मृत्यु भएको प्रहरीले […]

शनिवार, मंसिर २, २०८०

काठमाडौं । अहिले पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका […]

शनिवार, मंसिर २, २०८०

काठमाडौं । छठको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीअन्तर्गत शनिबार खरना गरिँदै छ । यस दिन पनि बिहानै घर आँगनको सफाइ गरी व्रत गरी बेलुकी सखरमा पकाएको खीर खाइन्छ । आजको दिन ठेकुवा, भुसुवाजस्ता परिकार पनि […]

शनिवार, मंसिर २, २०८०

काठमाडौं । हेटौँडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु भेटिएको छ । बच्चा रोइरहेको आवास सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सालनालसहितको शिशु यत्तिकै झाडीमा फालिदिँदा उनका खुट्टा र हातमा सामान्य घाउ लागेको छ […]

शुक्रवार, मंसिर १, २०८०

दमौली । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका छन्। नेकपा माओवादी केन्द्र तनहुँले आज आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले विभिन्न रूपमा हुने षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा जोड दिए।प्रधानमन्त्री दाहालले […]

शुक्रवार, मंसिर १, २०८०

काठमाडौं । कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी आगलागी घटनाका घाइतेमध्ये पाँचजनाको आज शल्यक्रिया हुँदै छ । घटनाका घाइतेमध्ये कम सिकिस्त अवस्थामा रहेका पाँचजनाको शल्यक्रिया गर्न लागिएको अस्पताल निर्देशक डा. शंकरमान राईले बताए । “घाइतेमध्ये शल्यक्रिया गर्न […]

शुक्रवार, मंसिर १, २०८०

काठमाडौं । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरुमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै सर्वोच्च अदालतले ४ मंसीर(आगामी सोमबार)का लागि पहिलो पेशी तोकेको हो […]

शुक्रवार, मंसिर १, २०८०

धनुषा । छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै चार करोड रुपैयाँको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ। छठमा सिङ्गै केराको घरी भगवानलाई अघ्र्यका रूपमा चढाउने परम्परा छ। […]

शुक्रवार, मंसिर १, २०८०

जनकपुरधाम । सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ । चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय हो । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने […]

शुक्रवार, मंसिर १, २०८०

काठमाडौं । यो वर्षको तिहारका समयमा काठमाडौं उपत्यकाका विभिन्न ३७ स्थानमा चोरीका घटना भएको छ । काठमाडौंका २०, ललितपुरका १० र भक्तपुरका सात स्थानमा चोरीका घटना भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए […]

शुक्रवार, मंसिर १, २०८०