२०८३ जेठ १५ शुक्रवार , ११:२२:५३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । महाकाली–मेची अभियानको सिलसिलामा डडेलधुरामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मोबाइलमार्फत् कुराकानी गरेका छन् । देउवाको गाउँ गन्यापधुरा नजिक बसेका ओलीले त्यहीँबाट देउवासँग मोबाइलमा कुराकानी गरेका हुन् […]

शुक्रवार, मंसिर १५, २०८०

बाँके । पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौं गइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमाससित युद्धविरामको सातौँ दिन बिहीबार गाजाबाट थप आठ इजरायली बन्धक मुक्त गरिएको छ । इजरायलले पनि थप ३० प्यालेस्टाइनी बन्दीलाई जेलबाट रिहा गरेको जनाएको छ । युद्धविराम लम्ब्याउनेबारे वार्ता जारी […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अवुधाबी पुगेका प्रधानमन्त्री प्रचण्डले सोही दिन साँझ […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको क्रममा छुटेका यात्रु अझै अलपत्र अवस्थामा छन्। फ्लाइट नम्बर ‘आरए २२९’ को जहाजमा टिकट काटेकामध्ये ३१ जना यात्रुहरूलाई नेपाल एयरलाइन्सले समय तालिका परिवर्तन गर्दै बुधवार विमानस्थलमा छाडेपछि उनीहरू अलपत्र […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत आज दिपालयको सिलगढीमा सभा हुँदै छ । अभियानको दोस्रो दिन एमालेले सिलगढीमा सभा गर्ने पूर्वनिर्धारित कार्ययोजना छ ।बिहीबार वैतडीको झुलाघाटमा अध्यक्ष केपी शर्मा […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत शुक्रबार वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसी प्रतिस्पर्धा गर्दैछन्।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे शुरु हुने खेलमा यी दुवै टिम पहिलो जितको खोजीमा हुनेछन्। वीरगञ्ज यसअघि पहिलो खेलमा धनगढी […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत पाटनबाट शुक्रबार आदेश आउने भएको छ।मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि सुनुवाइ बिहीबार सकिएको हो। अदालतका उपरजिष्ट्रार तीर्थराज भट्टराईले बिहीबार बहस सकिए पनि मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको र शुक्रबार […]

शुक्रवार, मंसिर १५, २०८०

विराटनगर । मोरङको उर्लाबारीमा ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । बिहीबार दिउँसो सहचालकले हाँकेको ट्रकको ठक्करबाट अटोरिक्सा चालक दुई जना घाइते भएका हुन् । दुर्घटनापछि ट्रक चालक फाकफोकथम […]

बिहिवार, मंसिर १४, २०८०

रौतहट । सर्लाहीको एक पसलमा आगलागी हुँदा ७० लाखभन्दा बढीको क्षति भएको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका ३ भक्तिपुरस्थित किराना पसलमा आगलागी हुँदा ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। स्थानीय चन्देश्वर चौधरी कलवारले […]

बिहिवार, मंसिर १४, २०८०