२०८३ जेठ १५ शुक्रवार , १०:१०:१५ बजे

Sajhamanch

मिडियाबाट साभार

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका वडा नंं ४ सत्यवती ताल क्षेत्रमा लागेको कर्तिके पूर्णिमा मेलाबाट साढे अठार लाखभन्दा बढी भेटी संकलन भएको छ । एकादशीदेखि पूर्णिमासम्म चलेको पाँच दिने धार्मिक मेलाबाट १८ लाख ५० हजार […]

शनिवार, मंसिर १६, २०८०

काठमाडौं । अष्ट्रेलियाविरुद्धको टी–ट्वेन्टी आई सिरिज घरेलु टोली भारतले एक खेल अगावै जितेको छ।भारतले चौथो टी–ट्वेन्टी आईमा अष्ट्रेलियालाई २० रनले हराउँदै एक खेल अगावै उपाधि जितेको हो। पाँच खेलको सिरिजमा भारत ३९१ ले विजयी भयो। […]

शनिवार, मंसिर १६, २०८०

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ। यस्तै बाँकी भू-भागमा मौसम सामान्यतया […]

शनिवार, मंसिर १६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्युवाका राष्ट्रपति मिगेल डायाज–कनेलबीच भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन यूएई पुगेका नेपालका प्रधानमन्त्री प्रचण्ड र क्युवाका राष्ट्रपतिबीच […]

शुक्रवार, मंसिर १५, २०८०

विराटनगर । कोसी प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट प्रमाणीकरण भएको छ । प्रदेशसभाबाट पारित भएको बजेट प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार प्रमाणीकरण गरेका हुन् । मंसिर १३ गते बसेको प्रदेशसभा बैठकबाट कोसी प्रदेश आर्थिक […]

शुक्रवार, मंसिर १५, २०८०

विराटनगर । कोशी प्रदेश सरकारले प्रमुख तीन दलको कार्यालय भवन बनाउन बजेट छुट्याएको पाइएको छ । प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत बुधबार पारित गरेको आर्थिक वर्ष २०८०-८१ को बजेटमा तीन ठूला पार्टीको भवन बनान बजेट बजेट […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश भएको छ । शुक्रबार उच्च अदालत पाटनले रिजाललाई १५ लाख धरौटीमा छाड्न गर्न आदेश दिएको हो ।

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेस प्रदेशले केपी ओली राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०८० को उपाधि जितेको छ । घरेलु क्रिकेट प्रतियोगितामा मधेसले जितेको यो पहिलो उपाधि हो । शुक्रबार कास्कीस्थित […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक भीम थापाको निधन भएको छ । बिहीबार काठमाडौंको कुलेश्वरस्थित निजी निवासमा लडेपछि मेडिसिटी अस्पताल पुर्‍याइएका ७५ वर्षीय थापालाई अस्पतालले मृत घोषणा गरेको थियो । थापाले सन् १९७१ मा […]

शुक्रवार, मंसिर १५, २०८०