काठमाडौँ । युक्रेनमा युद्ध बन्दीका रूपमा सार्वजनिक भएका नेपाली काभ्रे मण्डन देउपुर–६ का २२ वर्षीय सिद्धार्थ ढकाल रहेको खुलेको छ। स्थानीय किसान विदुर ढकालका एक्ला सन्तान सिद्धार्थ दुई महिना अघि रुस पुगेको सोही वडाका वडा […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दै छ । रास्वपाको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले पार्टीको सचिवालयको बैठक आज बस्ने जानकारी दिइन् । उनका अनुसार थपिएका केन्द्रीय सदस्यहरुले आज शपथ […]
काठमाडौं । प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मंगलबार राति ७ किलो ८ सय ग्राम सुनसहित ‘ओमपाल गोल्ड शप’ का सञ्चालक […]
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तीन देखि पाँच दिनसम्म अस्पतालमै राखिने भएको छ। मुटुमा समस्या देखिएपछि गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा एन्जियोप्लास्टी सर्जरी सकिएपछि चिकित्सकहरूले उनलाई कम्तिमा पाँच दिनसम्म अहिले सघन उपचार कक्षमा […]
काठमाडौं । तालिबान सरकारबाट चीनका लागि राजदूत नियुक्त बिलाल करीमीलाई चीनले मान्यता दिएको छ । तालिबान कूटनीतिज्ञलाई राजदूतको मान्यता दिने चीन पहिलो देश बनेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता बाङ […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने संगठन निर्माण र विस्तारका लागि बिहीबार कतार र बेलायत जाने भएका छन्। उनी केही दिन अघि मात्र मलेसियाबाट फर्किएका हुन्। सभापति लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलका […]
काठमाडौं । औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ । विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मंगलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको […]
काठमाडौं । फिलिपिन्समा बस भीरबाट खस्दा २९ जनाको मृत्यु भएको छ । फिलिपिन्सको एन्टिक प्रान्तमा मंगलबार एउटा यात्रुवाहक बस भीरबाट खस्दा कम्तीमा २९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ५३ यात्रु बोकेको बस […]
काठमाडौं । इन्डोनेसियाको सुमात्रा टापुमा भएको ज्वालामुखी विष्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ । सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने आरोहीहरूको संख्या २३ पुगेको पश्चिम सुमात्रा प्राकृतिक स्रोत संरक्षण एजेन्सीले […]