२०८३ जेठ १५ शुक्रवार , ०२:१६:२९ बजे

Sajhamanch

मिडियाबाट साभार

विराटनगर । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार दिउँसो भएको आगलागीमा परी एक जनाको घटनास्थलमै र अर्का एक जनाको न्यूरो अस्पतालमा मृत्यु भएको थियो । […]

बिहिवार, मंसिर २१, २०८०

विराटनगर । कोशी प्रदेशसभाका सभामुख पद गत साउन १६ गतेदेखि खाली छ । तर, कांग्रेस सांसद इस्राइल मन्सुरीले लेटरप्याडमा आफूलाई सभामुखका रुपमा चिनाएका छन् । उनले प्रदेश सरकारले भर्खरै पारित गरेको बजेटमा आफ्नो क्षेत्रमा पारेका […]

बिहिवार, मंसिर २१, २०८०

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा–१ मान्द्रेली टोलका २४ वर्षीय रूपक कार्कीले सजिलै रूस जान पाइने थाहा पाएपछि विद्यार्थी भिसामा २०७८ चैतदेखि रुस जाने प्रक्रिया अघि बढाएका थिए। उनी छिमेकी दाइ युवराज पौडेलसँगै मिलेर रुस जाने तयारीमा […]

बिहिवार, मंसिर २१, २०८०

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अस्ट्रियाको भियनामा सम्पन्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को ९१ औं महासभामा सहभागी भई स्वदेश फर्किएका छन्। इन्टरपोल सचिवालयको आयोजनामा मंसिर १२ देखि १५ सम्म सञ्चालित महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै […]

बिहिवार, मंसिर २१, २०८०

पर्वत । नेकपा (एमाले) ले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज पर्वत आइपुग्ने भएको छ। बिहान बागलुङको गलकोटबाट सुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वत आउन लागेको हो। संकल्प यात्रालाई लक्षित गरेर नेकपा एमाले […]

बिहिवार, मंसिर २१, २०८०

काठमाडौं । अमेरिकाको लसभेगासस्थित नेभाडा विश्वविद्यालय परिसरमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरी कारबाहीमा संदिग्ध आक्रमणकारी पनि मारिएका छन् । मृतक र घाइतेको परिचय खुलेको छैन […]

बिहिवार, मंसिर २१, २०८०

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित शिव सुन्दर स–मिलमा लागेको आगलागी नियन्त्रणमा आएको छ । चारवटा दमकल, नेपाल पुलिस, सशस्त्र प्रहरी र नेपाली सेनाले दुई घण्टामा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मणबहादुर […]

बिहिवार, मंसिर २१, २०८०

जनकपुरधाम । धनुषामा एक व्यक्ति मृत फेला परेका छन् । सबैला नगरपालिका ९ सतोखरका ३५ वर्षीय रामशंकर राय बुधबार साँझ साढे ६ बजेतिर मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर […]

बिहिवार, मंसिर २१, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेकी लाउबाचर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहीबार […]

बिहिवार, मंसिर २१, २०८०

काठमाडौँ । एनसेलको यसअघिको स्विडिश लगानीकर्ता टेलिया सोनेराले नेपालबाट बाहिरिने बेलामा सरकारलाई तिर्न छुट्टाएको पुँजीगत लाभकर ५३ अर्ब २० करोड रुपैयाँ बाँडेर लिएको भन्दै आजियटा र स्थानीय सञ्चालक तथा व्यवस्थापकहरूविरुद्ध उच्च अदालत पाटनमा बुधवार मुद्दा […]

बिहिवार, मंसिर २१, २०८०