२०८३ जेठ १५ शुक्रवार , १२:३७:१५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । जुम्लाको न्यूनतम तापक्रम –२.६ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार बिहान पौने ९ बजे जुम्लामा सो न्यूनतम तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.५ […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । गत कात्तिक १७ मा गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि सस्तो ब्याजमा ऋण दिइने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै यस्तो […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । नेपाल सुपर लिग २०२३ मा शुक्रबार दुई नवप्रवेशी टिम भिड्दै छन् । दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा वीरगञ्ज युनाइटेड र झापा एफसी भिड्न लागेका हुन् । यससँग जोडिएका तथ्यांक यस प्रकार […]

शुक्रवार, मंसिर २२, २०८०

विराटनगर । विराटनगरको एक वृदाश्रममाथि दलित महिलालाई बस्न नदिएर फर्काएको आरोप लागेको छ । उर्लाबारी नगरपालिकाको सिफारिस लिएर विराटनगरको जागृति वृद्धाश्रम गएकी ६२ वर्षीया शोभा सुन्दासलाई आश्रमले थर सोधेर फर्काइदिएको आरोप लागेको हो । शोभाका […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौँ । नेपालका लागि इजरायली राजदूत हनान गोडेरले बेपत्ता विपीन जोशीको रिहाईको माग गरेका छन्। इजरायलको राष्ट्रिय पर्व ‘हानुका’ का अवसरमा बिहीवार काठमाडौंस्थित इजरायली राजदूतनिवासमा आयोजित कार्यक्रममा उनले हमास आक्रमणको क्रममा बेपत्ता बनेका नेपाली विद्यार्थी […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । इजरायली सरकारका मन्त्री गाडी आइसेनकोटका छोरा गल मेइर आइसेनकोट उत्तरी गाजामा मारिएका छन् । इजरायली रक्षा बलले बिहीबार सो घोषणा गरेको सीएनएनले जनाएको छ । गाजामा इजरायली सेनाको भूमिगत ‘अपरेसन’का क्रममा ‘रिजर्भ सैनिक […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध गरेको छ । भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न सपिङ मलमा राखिएका क्रिसमस ट्रि महानगर प्रहरी बलले हटाएको छ । तिहारमा प्लास्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौँ । यू–१९ एसिया कप क्रिकेट आजबाट सुरु हुँदैछ। यूएईमा आजदेखि सुरु हुने खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। दुबईको आइसीसी एकेडेमी ओभलमा हुने नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार ११ः १५ बजे सुरु हुनेछ। […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाण्डौ ।आउँदो माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगले दल दर्ताको सूचना प्रकाशित गरेको छ । यसअघि सार्वजनिक भएको चुनावी कार्यतालिकाअनुसार आयोगले आज शुक्रवार सूचना प्रकाशित गरेको हो । राष्ट्रियसभा चुनावका लागि पर्सि […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल०मा आज वीरगञ्ज युनाइटेड र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ बजेदेखि शुरु दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् ।दुवै टिमले प्रतियोगितामा यसअघि तीनरतीन खेल खेले […]

शुक्रवार, मंसिर २२, २०८०