काठमाडौं । छिमेकीमुलुक भारत र पाकिस्तानमा गोलभेडा महँगिएको छ। भारतका विभिन्न शहरमा मानिसहरूले एक किलो गोलभेडाको लागि एक सय पाँच भारूसम्म तिरिरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानमा पनि केही दिन अघिसम्म गोलभेडाको मूल्य […]
काठमाडौं । नेपालीहरु औसतभन्दा धेरै भात खाने गरेको अध्ययनले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको अध्ययनअनुसार नेपालीहरु वार्षिक औसतभन्दा १६ किलो बढी चामल खाने गरेको देखिएको हो । एक व्यक्तिले प्रतिवर्ष औसत […]
जनकपुरधाम । सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । चालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटको विश्रामपुर गाउँपालिका २ का २४ वर्षीय सञ्जय मुखिया रहेको प्रहरीले जनाएको छ । ट्रकका […]
काठमाडौं । लगातार ३ दिनसम्म घटेको सेयर बजारमा चौथो दिए आएर दोहोरो अंकको वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १२.७३ अंक (०.६१ प्रतिशत) ले वृद्धि हुँदा २०८८.७० को विन्दुमा […]
बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए । आज बिहान करिब ८ […]
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउने भएका छन् । कूटनीतिक स्रोतका अनुसार लू यही जुलाई महिनाभित्र नेपाल भ्रमणमा आउने निश्चित भए पनि अहिलेसम्म मिति तय भएको छैन । ‘अलिक अगाडिदेखि नै […]
काठमाडौँ । सत्तारुढ र प्रमुख प्रतिपक्षी लगायत दलले संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउने सहमति गरेका छन् । सभामुख देवराज घिमिरेले मंगलबार बोलाएको सर्वदलीय समिति बैठकमा मुख्य दलका नेताहरुले अब सभापति चयन प्रक्रियामा […]
बैतडी । बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा एक दम्पतीको संलग्नता भएको पुष्टि गर्दै जिल्ला अदालतले जन्मकैद गर्ने आदेश दिएको छ। शिक्षक विष्टको हत्यामा संलग्न पुचौडी नगरपालिका–३ का २३ वर्षीय प्रजा […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने भएको छ । पुरानै पाठ्यक्रम अनुसार पढाई भएकाले पुरानै ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम […]