२०८३ जेठ १३ बुधवार , १०:०८:२१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाल सुपर लिगको फाइनल प्रवेशका लागि आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसी बीच खेल हुँदैछ। दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ।एलिमिनेटरमा साबिक विजेता काठमाडौं रेजर्समाथि एक पक्षीय जित हात […]

बिहिवार, पौष १२, २०८०

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा राष्ट्रियसभाको चुनावबारे पनि छलफल हुनेछ ।बैठकमा पार्टीका आन्तरिक विषयसँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।

बिहिवार, पौष १२, २०८०

काठमाडौं । देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।राति […]

बिहिवार, पौष १२, २०८०

बैंकक । दक्षिणी थाइल्यान्डमा बाढीबाट कम्तीमा ६ जनाको मृत्यु र हजारौँ घरबारविहीन भएको अधिकारीहरूले बुधबार बताएका छन् । डिसेम्बर २२ देखि आएको बाढीले सातुन, सोङ्ख्ला, पट्टानी, याला र नाराथिवाट प्रान्तमा ७० हजारभन्दा धेरै घरमा क्षति […]

बुधवार, पौष ११, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन थप बलियो बन्दै गइरहेकाले यो पाँचै वर्ष टिक्ने दोहोर्‍याएका छन् । बुधवार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १७ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०७० अंकमा कायम भएको छ । दिनभर कुल ५ अर्ब २४ करोड रुपैयाँको कारोबार भयो । […]

बुधवार, पौष ११, २०८०

सुदूरपश्चिम । कोरोना भाइरसको संक्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ । भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेव […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । काठमाडौंको सेतोपुलनजिकै ढल निर्माणका क्रममा पुरिएका एक मजदुरको प्रहरीले उद्धार गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पाँचथरको फिदिम घर भइ काठमाडौंको गौशाला बस्ने २५ वर्षीय योज्ञेन्द्र लिम्बूको उद्धार गरेको हो […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । प्युठानमा फोर्स गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । प्युठानको बाग्दुलाबाट दाङको भालुबाङतर्फ जाँदै गरेको लु २ ख ३०९३ नम्बरको गाडी बुधबार दिउँसो अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । […]

बुधवार, पौष ११, २०८०

विराटनगर । मोरङको बेलबारीमा एकैरातमा तीन वटा सुन पसलमा चोरी भएको छ । मंगलबार राति बेलबारी नगरपालिका– १ मा रहेका तीन वटा सुनपसलमा चोरी भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार पसल […]

बुधवार, पौष ११, २०८०