काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १.९३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०६८ विन्दुमा कायम भएको छ । दिनभर कुल ४ अर्ब २९ करोडको कारोबार भयो । […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि जापानका राजदूत किकुटा युटाकाले शिष्टाचार भेट गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटका क्रममा राष्ट्रपतिले जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताका लागि व्यक्त गरेको […]
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दोस्रो वरियताका नेता राजेन्द्र महतोले नयाँ पार्टी खोल्न गृहकार्य अघि बढाएका छन्। विगत केही महिना देखि लोसपाका अध्यक्ष महन्थ ठाकुर र महतोवीच गम्भीर विवाद बढेको छ। यही विवादको […]
काठमाडौं । गाजापट्टीमा इजरायलको आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २१ हजार नाघेको त्यहाँस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्राले गाजापट्टीमा इजरायली आक्रमणबाट २१ हजार ११० जनाको मृत्यु र ५५ हजार […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरव र राष्ट्रिय स्तरका प्रमुख पूर्वाधार आयोजनामा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । बिहीबार प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय […]
काठमाडौं । भोजपुरको इर्खुवा खोलामा निर्माणाधीन पक्की पुल भत्किएको छ । षडानन्द नगरपालिका वडा नम्बर २ र साल्पा सिलिछो गाउँपालिका वडा नम्बर ३ जोड्ने पुल आज बिहान भत्किएको हो । पुल ढलानको तयारी थियो । […]
काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा मधेश प्रदेशले दोस्रो जित हात पारेको छ । त्यस क्रममा उसले लुम्बिनी प्रदेशलाई ८ विकेटले हरायो । प्रतियोगितामा यो लुम्बिनीको चौथो हार हो । मूलपानी क्रिकेट मैदानमा जितका […]
काठमाडौँ । इजरायली सेनाले इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोन दुर्घटना भएको जनाएको छ। आक्रमणको हमास लडाकूसमूहसँग सम्बन्ध रहेको इराकी सशस्त्र समूहले जिम्मेवारी लिएको छ। इजरायली सञ्चारमाध्यमका अनुसार सिरियाबाट प्रक्षेपण गरिएको विस्फोटक पदार्थ बोकेको […]
काठमाडौँ । प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले […]
जनकपुरधाम । सिराहामा खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् । फरार अभियुक्त सिराहाको कल्याणपुर नगरपालिका-१२ बेल्हा बस्ने वर्ष ५६ का मो. इब्राहिम मियालाई प्रहरीले पक्राउ गरेको हो । […]