२०८२ असोज ८, बुधवार , १२:३२:१९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न निर्देशन दिएको छ । १७ वटा सिनेमा हल र ६ वटा क्यासिनोलाई प्रवेश शुल्क वापतको टिकट डिजिटल प्रणालीमा लैजान महानगरले निर्देशन दिएको हो । […]

मङ्गलवार, असार १९, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । १२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो । राष्ट्रपति पौडेलले भारतमा उपचार […]

मङ्गलवार, असार १९, २०८०

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर विमानस्थलको फोहोर नउठाउने निर्णय गरेको छ । विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले महानगरपालिकालाई कर नतिरेपछि बुधबारदेखि फोहोर नउठाउने निर्णय गरेको हो । विमानस्थलले स्थापना कालदेखि नै स्थानीय सरकारलाई कर बुझाएको […]

मङ्गलवार, असार १९, २०८०

मकवानपुर । करिब दुई क्विन्टल अवैध लागू औषध गाँजासहित हेटौंडाबाट १२ जना पक्राउ परेका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेबाट दुई वटा सवारीबाट १९० किलो गाँजासहित १२ जना पक्राउ परेका हुन्। बागमती प्रदेश–०१–०२५ च […]

मङ्गलवार, असार १९, २०८०

काठमाडौं । घनश्याम उपाध्याय सचिवमा बढुवा भएका छन् । आज मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौंका प्रमुख जिल्ला अधिकारी रहेका उपध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहने […]

मङ्गलवार, असार १९, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीबाट लागु औषध ब्राउन सुगरसहित दुई युवती पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका -९ स्थित झरना टोल निवासी २४ वर्षीय झरना बिक र उनका साथी कमल गाउँपालिका-३ निवासी २४ वर्षीय […]

मङ्गलवार, असार १९, २०८०

काठमाण्डौ । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सरकारको राजस्व सङ्कलनको अवस्था हेर्दा देशको अर्थतन्त्र डरलाग्दो रहेको बताए। मङ्गलवार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसद चौधरीले असार १७ गतेसम्म नौ खर्बको हाराहारीमा मात्रै राजस्व सङ्कलन हुनु र […]

मङ्गलवार, असार १९, २०८०

नेपालमा खडेरी परेको बेला वर्षा होस् भनेर भ्यागुताको बिहे गरिदिने चलन छ । मानिसले जनावरसँग बिहे गरेको कुरा भने नेपालमा सुनिदैन ।तर, मेक्सिकोमा भने एकजना मेयरले एक खतरनाक जनावरसँग बिहे गरेका छन् । मेक्सिकोको ओआक्साका […]

मङ्गलवार, असार १९, २०८०

शाहरुख खान पछिल्लो केही दिनदेखि अमेरिकाको लस एन्जलसमा आफ्नो आगामी फिल्मको छायांकन गरिरहेका थिए । सुटिङका क्रममा दुर्घटना हुँदा उनी घाइते भएका छन् । उनको नाक र अनुहारमा गहिरो चोट लागेको छ । दुर्घटनापछि रक्तस्राव […]

मङ्गलवार, असार १९, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका १७ वटा फिल्म हललाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा ल्याउन निर्देशन दिँदै पत्र काटेको छ । फिल्म हलको टिकट डिजिटल प्रणालीमा लैजान र […]

मङ्गलवार, असार १९, २०८०